तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको बुधबार सम्पन्न एक्काइसौं अधिवेशनबाट चन्द्रप्रसाद भट्टराई (जीवन) को नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष भट्टराई रियलस्टेट, नर्सरी व्यवसाय तथा मोडलिङ् पेशामा आवद्ध हुनुहुन्छ । नवनिर्वाचित समितिका कार्यकारिणी उपाध्यक्षमा अरूण पन्थी र प्रेमनारायण […]