Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 92)

मुख्य समाचार

न्यू होराइजनमा विद्यालयस्तरीय लोक दोहोरी

न्यू होराइजनमा विद्यालयस्तरीय लोक दोहोरी

संसारपोस्ट संवाददाता · २ पुष २०८० · 0

बुटवल । बुटवलको न्यू होराइजन माविले विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता सम्पन्न गरेको छ । संस्थागत विद्यालयको आयोजनामा अन्तरविद्यालय दोहोरी गीत प्रतियोगिता रुपन्देहीमै पहिलोपटक भएको हो । प्रतियोगिता उद्घाटन गर्दै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिमबहादुर हमालले नेपालको मौलिक कला र संस्कृतिको रुपमा रहेको लोक दोहोरीको संरक्षण, विकास र प्रवद्र्धनका लागि विद्यालय स्तरमा यस्ता प्रतियोगिता […]

मणिमुकुन्द कलेजमा हाजिरीजवाफ र हिज्जे

मणिमुकुन्द कलेजमा हाजिरीजवाफ र हिज्जे

संसारपोस्ट संवाददाता · २ पुष २०८० · 0

बुटवल । बुटवल योगीकुटीस्थित मणिमुकुन्द कलेजमा अन्तर सेक्सन हाजिरीजवाफ (क्वीज) र हिज्जे (स्पेल बी) प्रतियोगिता सम्पन्न भएका छन् । विद्यार्थीलाई किताबी ज्ञानसंगै समसामयिक विषयको वाह्य ज्ञान प्रष्फुटन गराउने उद्देश्यले विद्यार्थीहरुको क्लब मणिमुकुन्द एपाइरी साइन्स सोसाइटीले हाजिरीजवाफ प्रतियोगिता गरेको हो । १५ समूहले भाग लिएको प्रतियोगिताको फाइनलमा ४ टिम पुगेका थिए । जसमा प्रतिक शर्मा, सक्षम […]

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

संसारपोस्ट संवाददाता · १ पुष २०८० · 0

चितवन । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ गते देखि सवारी बन्द गर्न लागिएको हो । तुइनखोलामा पुल बनाउन भित्तो काट्नका लागि दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्न लागिएको बताइएको छ । पुस ७ गतेदेखि हरेक बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गर्न […]

श्री बहुउद्देश्यीय सहकारी संस्थाको ३५ औं साधारण सभा : १० जना शेयर सदस्य थप गर्ने सदस्यलाई ब्याजमा साढे २ प्रतिसत छुट

श्री बहुउद्देश्यीय सहकारी संस्थाको ३५ औं साधारण सभा : १० जना शेयर सदस्य थप गर्ने सदस्यलाई ब्याजमा साढे २ प्रतिसत छुट

संसारपोस्ट संवाददाता · ३० मंसिर २०८० · 0

तिलोत्तमा । श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा–५ मणिग्राम रुपन्देहीले १० जना नयाँ शेयर सदस्य थप गर्ने शेयर सदस्यले लिएको ऋणको ब्याजमा साढे २ प्रतिसतका दरले छुट दिने प्रस्ताव पारित गरेको छ । सहकारी संस्थाको शनिबार समपन्न ३५ औं वार्षिक साधारण सभाले जेष्ठ शेयर सदस्यलाई गर्दै आएको सम्मान कार्यक्रमलाई जारी राख्दै २०८० अषाढ मसान्त सम्म […]

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

संसारपोस्ट संवाददाता · २९ मंसिर २०८० · 0

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आज मध्यराति देखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेसनबाट इन्धनको मूलय घटेर आएकाले मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपालय क्षेत्रमा […]

चीनको ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा

चीनको ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा

संसारपोस्ट संवाददाता · २९ मंसिर २०८० · 0

भैरहवा । चीनको ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण सहित नेपाल र चीनबीचको संस्कृति आदानप्रदान र लुम्बिनीमा विपन्न समुदायलाई खाद्यान्न वितरणका लागि ११ सदस्यीय टोली भैरहवा विमानस्थल हुंदै लुम्बिनी आएको हो । चिनिया टोलीलाई नेपाल–चीन मैत्री समाज लुम्बिनीले विमानस्थलमा स्वागत […]

धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री  खाणलाई आज  सम्पत्ति शुद्धीकरण विभाग लगिने

धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री खाणलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने

संसारपोस्ट संवाददाता · २९ मंसिर २०८० · 0

काठमाडौँ । उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग लगिन भएको छ। उच्च अदालतले बिहीबार खाणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश कृष्णराम कोइरालाको आदेशसँगै शुक्रबार जिल्ला अदालत काठमाडौंमा खाणले ३० लाख धरौटी जम्मा गरेर रिहा हुने तयारी […]

पुर्व गृह मन्त्री खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

पुर्व गृह मन्त्री खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

संसारपोस्ट संवाददाता · २८ मंसिर २०८० · 0

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता एवं पुर्व गृह मन्त्री बालकृष्ण खाँण उच्च अदालतको आदेशमा रिहा हुने भएका छन् । आज (बिहीबार) उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले कांग्रेस नेता खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिनुभएको हो । यसअघि १५ मंसिरमा […]

बैंक तथा वित्तिय संस्थामा तरलता : व्याजदर घटाउने प्रावधान ल्याउन ब्यवसायीको माग

बैंक तथा वित्तिय संस्थामा तरलता : व्याजदर घटाउने प्रावधान ल्याउन ब्यवसायीको माग

संसारपोस्ट संवाददाता · २८ मंसिर २०८० · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बैंक तथा वित्तिय संस्थामा लगानी योग्य पुँजीको स्रोत प्रयाप्त हुदां पनि कर्जाको बिस्तार हुन नसक्नुमा ऋणको व्याजदरलाई कारक मान्दै माग र आपूर्तीको सिद्धान्त अनुसार ऋणको व्याजदर घटाउन माग गरेको छ । संघको टोलीले बिहिबार नेपाल राष्ट्र बैंक भैरहवा शाखामा डेलिगेसन गई ऋणको व्याजदर घटाउन माग गर्दै मुलुकको अर्थतन्त्रको […]

Posts pagination

Previous 1 … 91 92 93 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क