बुटवल । खेलकुदले स्वस्थ जीवनशैली, आपसी मित्रता र सामाजिक सद्भावलाई सुदृढ बनाउने विश्वासका साथ बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबल को आयोजनामा बुटवल–११ देविनगर माँझगाउ स्थित कभर्ड हलमा यही फागुन २९ र ३० गते दुई दिनसम्म प्रतियोगिताहुने भएको छ । प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, […]