Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिटिजन लाईफ इन्स्योरेन्सका ग्राहकलाई एसियन बुद्ध होटलमा छुट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिटिजन लाईफ इन्स्योरेन्सका ग्राहकलाई एसियन बुद्ध होटलमा छुट

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८२ · 0
सिटिजन लाईफ इन्स्योरेन्सका ग्राहकलाई एसियन बुद्ध होटलमा छुट
80
SHARES
ShareTweet

भैरहवा । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहक, अभिकर्ता, बीमित, कर्मचारी, एजेन्सी म्यानेजरलगायत कम्पनीसँग आबद्धलाई भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले छुट प्रदान गर्ने भएको छ ।
सोमबार होटल र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्ने भएको हो ।
सम्झौता–पत्रमा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डे, अपरेशन म्यानेजर जे.पी. सुवेदी, सिटिजन लाईफ इन्स्योरेन्सका रिजनल म्यानेजर नरेश सिग्देल र भैरहवा शाखा प्रमुख गिरिजा खनालले हस्ताक्षर गर्नुभएको छ । सम्झौताको अवधि एक वर्षसम्म लागू हुनेछ ।
चारतारे एसियन बुद्ध होटल सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवामा अवस्थित छ ।
यसअघि होटल र एनआईसी एसिया बैंकबीच छुट सम्झौता भएको थियो । सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्डहोल्डर र मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्नेछ । त्यसै गरी बैंकका कर्मचारीले पनि होटलका सेवासुविधामा १५ प्रतिशत छुट पाउनेछन् ।

≪ Previous Post

रुपन्देहीका नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाख भ्रष्टाचार मुद्दा दायर

Next Post ≫

रुपन्देही ३ उपनिर्वाचन : नेकपा एसबाट महासचिव घनश्याम भुसालसहित ७ जनाको नाम सिफारिस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क