Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अपराध"

अपराध

धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८२ · 0

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ । शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले यादवलाई गोली हानेर फरार भएको थियो । गोली लागेर गम्भीर घाईते भएका यादवलाई स्थानीयले प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएका थिए । प्रहरीका अनुसार अस्पताल पुर्यइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए […]

करिव ७ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ७ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले शनिबार र आईतबार दुई दिनमा जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिव ७ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी टोलीले ६ लाख ८९ हजार २५० मूल्य बरावरको अबैध सामान नियन्त्रणमा […]

कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त ४५ बर्ष पछि पक्राउ

कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त ४५ बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८२ · 0

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सि आइ वी) ले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई ४५ बर्ष पछि पक्राउ गरेको छ । २०३७ साल कार्तिक ७ गते जिल्ला सिन्धुपाल्चोक साविक माङ्खा गा.वि.स. वडा नं. ७ का जित बहादुर तामाङलाई आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेका कर्तब्य ज्यान मुद्दाका सिन्धुपाल्चोक […]

रुपन्देहीका नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाख भ्रष्टाचार मुद्दा दायर

रुपन्देहीका नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाख भ्रष्टाचार मुद्दा दायर

संसारपोस्ट संवाददाता · १३ भाद्र २०८२ · 0

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा गराउन करोडौंको आर्थिक चलखेल गरेको आरोपमा भैरहवा रुपन्देहीका नापी अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीविरुद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ रुपैयाँ विगो माग गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो । यादवले दशौं वर्षसम्म निमित्त कार्यालय […]

रुपन्देही प्रहरीद्वारा करिव ६ लाख मूल्य बराबरको अबैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा करिव ६ लाख मूल्य बराबरको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · ७ भाद्र २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेको करिव छ लाख मुल्य बराबरको अबैध सामान बरामद गरेको छ । प्रहरीले ५ लाख ९४ हजार ८०० मूल्य बरावरको अबैध सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन […]

रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदालतको आदेश

रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदालतको आदेश

संसारपोस्ट संवाददाता · २७ श्रावण २०८२ · 0

भैरहवा । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ । लामिछानेको निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै पठाउने आदेश गरेको हो । लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । लामिछानेले आफू सहकारी ठगीमा संलग्न […]

रास्वपा सभापति रवि लामिछानेको बैंक जमानतसम्बन्धी निवेदनको पेशी आज

रास्वपा सभापति रवि लामिछानेको बैंक जमानतसम्बन्धी निवेदनको पेशी आज

संसारपोस्ट संवाददाता · २७ श्रावण २०८२ · 0

काठमाडौं । रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनको पेसी आजका लागि तोकिएको छ । उनको पेसी न्यायाधीश नारायण सापकोटाको १० नम्बर इजलासमा परेको छ । चैत २५ गतेदेखि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् […]

बुटवल रानीगन्जको सार्वजनिक जग्गा बेचविखन विबाद : विपक्षीलाई लिखित जवाफ पेश गर्न उच्च अदालतको आदेश

बुटवल रानीगन्जको सार्वजनिक जग्गा बेचविखन विबाद : विपक्षीलाई लिखित जवाफ पेश गर्न उच्च अदालतको आदेश

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८२ · 0

बुटवल । बुटवल उपमहानरपालिका वडा नं १७ रानीगन्जमा बुद्धमुर्ति राखिएको सार्वजनिक जग्गा विक्रि विरुद्धको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय रमेश ढकाल र सागर विष्टको संयुक्त इजलासले व्यक्तिका नाममा विक्रि भएको उक्त एक कठ्ठा जग्गा सार्वजनिक भएको ठहर गर्दै विपक्षीलाई यस सम्बन्धमा १५ दिनभित्र लिखित […]

मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्चको आदेश : २८ लाख धरौटी माग

मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्चको आदेश : २८ लाख धरौटी माग

संसारपोस्ट संवाददाता · २० श्रावण २०८२ · 0

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश गरेको छ । काठमाडौँ अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश पछि प्रसाईं डिल्लीबजार कारागारमा चलान भएका थिए । जिल्लाको आदेशविरुद्ध प्रसाई उच्च अदालत गएका हुन् । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई मुद्दामा २८ लाख […]

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष केसी पक्राउ

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष केसी पक्राउ

संसारपोस्ट संवाददाता · १६ श्रावण २०८२ · 0

भैरहवा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा रूपन्देहीको भैरहवा स्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–५ मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा सहकारीका अध्यक्ष अशोक केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ […]

Posts pagination

1 2 … 99 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क