Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अपराध" (Page 2)

अपराध

अमृताको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयले गरे प्रदर्शन

अमृताको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयले गरे प्रदर्शन

संसारपोस्ट संवाददाता · २ बैशाख २०७९ · 0

तिलोत्तमा, २ वैशाख । शंकास्पद मृत्यु भएकी तिलोत्तमाकी अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रदर्शन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा बुधबार राति २९ वर्षीया अमृताको शंकास्पद मृत्यु भएको थियो । तिलोत्तमाको जानकीनगर भेटेनरी लाइनदेखि योगिकुटी हँदै इलाका प्रहरी कार्यालय बुटवलसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनमा स्थानीय […]

लागुऔषध सहित दुई जना पक्राउ

लागुऔषध सहित दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · २२ चैत्र २०७८ · 0

नवलपुर, २२ चैत्र । पूर्वी नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ चालिसकिलो जंगलमा पूर्व पश्चिम राजमार्गमा चेकिङ टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको हो । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको अनटेष्ट स्कुटरमा सवार दुई जनालाई चेक जाँच गर्ने क्रममा प्रहरीले स्कुटरको डिक्कीमा सेतो […]

रुपन्देहीमा चार लाख बढिको अबैध लत्ता–कपडा बरामद

रुपन्देहीमा चार लाख बढिको अबैध लत्ता–कपडा बरामद

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७८ · 0

भैरहवा, १९ चैत्र । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रु. ४ लाख बढिको अबैध लत्ता–कपडा बरामद गरेको छ । कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको रोहिणी गाउँपालिका–२, मैनिहवामा भारतबाट अबैधरुपमा नेपाल ल्याउंदै गरेको अवस्थामा रु. ४ लाख ३ हजार ८०० मूल्य बराबरको बिभिन्न किसिम्का लत्ता–कपडा फेला पारी बरामद गरेको हो । बरामद गरिएका लत्ता–कपडा आवश्यक कारवाहीको लागि […]

स्कूल बसबाट दाजुबहिनीको अपहरण गर्ने फुपाजु झापा बिर्तामोडबाट पक्राउ

स्कूल बसबाट दाजुबहिनीको अपहरण गर्ने फुपाजु झापा बिर्तामोडबाट पक्राउ

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७८ · 0

भैरहवा, ७ फागुन । रुपन्देही प्रहरीले बालबालिकालाई अपहरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रूपन्देही सैनामैना नगरपालिका–५ का ३५ वर्षीय खेमबहादुर पौडेललाई पक्राउ गरेको हो । झापा अनारमनी विर्तामोडबाट पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले पौडेललाई पक्राउ गर्नुका साथै अपहरणमा परेका बालबालिकालाई […]

रुपन्देही प्रहरीद्वारा १ लाख बढिको अबैध काठ बरामद

रुपन्देही प्रहरीद्वारा १ लाख बढिको अबैध काठ बरामद

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७८ · 0

भैरहवा, ४ फागुन । रुपन्देही प्रहरीले १ लाख बढि मूल्यको अबैध सालको काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुर र स्थानीय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी सहितको संयुक्त गस्ति टोलिले आज बिहान कञ्चन गाउँपालिका वडा नं.१ गजेडी स्थित भित्री सडक खण्डमा ट्याक्टरमा लोड गरी ल्याउंदै गरेको अवस्थामा उक्त काठ बरामद […]

७ थान भरुवा बन्दुक सहित ३ जना पक्राउ

७ थान भरुवा बन्दुक सहित ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

कपिलवस्तु, १ फागुन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ७ थान भरुवा बन्दुक सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले कपिलवस्तुको वांणगंगा नगरपालिका वडा नम्वर २ स्थित मनकामना सामुदायिक वनमा भरुवा बन्दुक लिई हिडिरहेको अवस्थामा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । […]

जवर्जस्ती करणी मुद्धाको फरार प्रतिवादी पक्राउ

जवर्जस्ती करणी मुद्धाको फरार प्रतिवादी पक्राउ

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

भैरहवा, १ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फरार प्रतिवादी अप्रेसन कार्यक्रम अन्तर्गत जवर्जस्ती करणी मुद्धाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले २०७८ बैशाख १ गते देखि सञ्चालित ‘फरार प्रतिवादी बिरुद्धको अप्रेशन’ कार्यक्रम अन्तर्गत कोभिड महामारीका […]

महिलाको हत्या अभियोगमा श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा

महिलाको हत्या अभियोगमा श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २१ माघ २०७८ · 0

कपिलवस्तु, २१ माघ । कपिलवस्तुमा एक महिलाको शंकाष्पद हत्या (मृत्यु) भएको अभियोगमा प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ । यहि माघ १९ गते जिल्लाको यशोधरा गाउँपालिका ८ सिहंखोर बस्ने बर्ष अन्दाजी २१ कि रहिसुन्निसा मुसलमानलाई झुन्डाई मारी २० गते मृतक लाशलाई गाडी सतगत गरेको भन्ने सूचनाको आधारमा कपिलवस्तु प्रहरीले उक्त घटनामा संलग्न रहेका […]

रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको अबैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · २० माघ २०७८ · 0

बुटवल, २० माघ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयले विभिन्न ठाउंबाट रु ६ लाख ७ हजार दुई सय रुपैयां बराबरको अबैध सामान बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुले विभिन्न मिति र समयमा आ–आफ्नो वडा एरियाहरुबाट उक्त मूल्य अनुसारको अबैध माल– सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले […]

नवलपरासीमा गोली लागेको पाटेबाघ मृत फेला

नवलपरासीमा गोली लागेको पाटेबाघ मृत फेला

संसारपोस्ट संवाददाता · १६ माघ २०७८ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १६ माघ । पश्चिम नवलपरासीको बर्दघाट १६ अवस्थित दाउन्नेदेवी सामुदायिक वन क्षेत्रको भालु खोलामा शनिबार एक मृत पाटे बाघ फेला परेको छ । विहानको समयमा गाउँलेहरु जंगल गएका बेला गोली लागेको मृत अवस्थामा पोथी बाघ देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए । साढे ७ फिट लम्बाई र ३ फिट उचाई […]

Posts navigation

Previous 1 2 3 … 77 Next

Most Recent

बुटवल, १४ असार । बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । मंगलबार विहानैदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ । ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा नजिकै माथिबाट आएको भेलसहितको छहराका कारण सडक अवरुद्ध भएको हो । वर्षाले सडकमाथिबाट आएको छहराको बहाव बढी भएपछि यातायात आवागमन […]

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

बुटवल, १४ असार । विगत २ वर्ष देखि कोभिड महामारीका कारण स्थापना दिवश मनाउन नपाएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले यस वर्ष आफ्नो २४ औं स्थापना दिवश ३ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाउंदै छ । संघले मानविय सेवा सहित पर्यटकीय स्थलहरुको सरसफाई संस्थाको संस्थापकहरुलाई सम्मान्न र क्यान्सर पीडित व्यवसायीलाई राहात रकम प्रदान गरी मनाउन […]

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

भैरहवा, १० असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ३४ करोड ५४ लाख ३५ हजार बराबरको बजेट ल्याएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आउँदो वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने व्यवस्था बमोजिम यो […]

सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क