Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति"

राजनीति

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

संसारपोस्ट संवाददाता · २३ माघ २०७९ · 0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको छ । हवाइ इन्धन […]

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

संसारपोस्ट संवाददाता · २२ माघ २०७९ · 0

महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग बुटवल । ७ बुँदे बुटवल घोषणा पत्र जारी गर्दै उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन सकिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनले महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेको छ । माघ २१ र २२ गते बुटवल अन्तर्राष्ट्रिय […]

लुम्बिनी प्रदेश सभाद्वारा बुटवलका सामाजिक संघसंस्थालाइ सम्मान

लुम्बिनी प्रदेश सभाद्वारा बुटवलका सामाजिक संघसंस्थालाइ सम्मान

संसारपोस्ट संवाददाता · २२ माघ २०७९ · 0

बुटवल । लुम्बिनी प्रदेश सभाले बुटवलका विभिन्न संघसंस्थालाई सम्मान गरेको छ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवसको अवसरमा लुम्विनी प्रदेशको अस्थायी राजधानी बुटवलमा प्रदेश सभा स्थापनाका लागि उल्लेखनीय योगदान गरेका बुटवलका सामाजिक संघसंस्थालाई प्रदेश सभाले सम्मान गरेको हो । शनिबार प्रदेश सभा परिषर दाङ्गको देउखुरीमा आयोजित समारोहमा प्रदेश सभा स्थापनाका लागि आफ्नो भवन सहितका […]

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठन गर्यो २१ विभाग

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठन गर्यो २१ विभाग

संसारपोस्ट संवाददाता · १९ माघ २०७९ · 0

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ विभाग गठन गरेको छ । पार्टीको विधान अनुसार लुम्बिनी प्रदेशमा सभापति अमरसिंह पुनले विभागका प्रमुखहरु मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ । काँग्रेसले प्रदेशको सङ्गठन विभाग प्रमुखमा प्युठानका सुवास केसी, सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपाने, स्वास्थ्य विभागको प्रमुखमा बाँकेकी अञ्जना […]

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0

बुटवल । संघीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्व देशभर बिरोध सभा गरेको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि पार्टीले देशभर आयोजना गरेको कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा सभाको आयोजना गरेको हो । सोही सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिकी हस्तक्षेप बढेको बताउनुभयो । नेपालको […]

बुटवलमा जापान सरकारको सवा ३ करोडको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

बुटवलमा जापान सरकारको सवा ३ करोडको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0

बुटवल । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको छ । जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख गरि ३ करोड १४ लाख रुपैयाँ लागत लाग्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतिपूर र वडा नं. १३ को बेलबासमा १६–१६ […]

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0

बुटवल । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठक रुपन्देहीमा हुने भएको छ । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न संगठनले यही माघ २७ र २८ गते रुपन्देहीमा केन्द्रीय कार्य समितीको वैठक गर्ने भएको हो । संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले दिएको जानकारी अनुसार संगठनको केन्द्रीय कार्य समितिको बैठक रुपन्देहीमा बस्ने गरी […]

एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

संसारपोस्ट संवाददाता · २७ पुष २०७९ · 0

बुटवल । नेकपा एमाले संसदीय दलका नेता लिला गिरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा एमालेसहित ७ राजनीतिक दल र २ स्वतन्त्र सांसदसहित ५७ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नुभएको हो । सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो २ बजे […]

शंकरनगर सामुदायिक वनको २२ औं वार्षिक साधारण सभा

शंकरनगर सामुदायिक वनको २२ औं वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0

आमनागरिकको हितमा सामुदायिक वन संरक्षण गनुपर्र्दछ – सांसद घिमिरे तिलोत्तमा । समाजको विकासका लागि सामुदायिक वनको दीगो विकास हुनुपर्ने सरोकारवालाले बताएका छन् । मानव समाजमा सामूदायिक वनको महत्व बढेकाले हरियाली र शुद्व हावापानीका लागि सामुदायिक वनहरु संरक्षण गरी दीगो विकासमा सबैको ध्यान केन्द्रित हुनुको विकल्प नभएको उनीहरुले बताए । रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर सामुदायिक वन उपभोक्ता […]

बुटवल १३ र १७ मा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

बुटवल १३ र १७ मा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागत लाग्ने र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने […]

Posts navigation

1 2 … 148 Next

Most Recent

लुम्बिनी । भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गर्नुभएको हो । पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि […]

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको छ । हवाइ इन्धन […]

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग बुटवल । ७ बुँदे बुटवल घोषणा पत्र जारी गर्दै उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन सकिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनले महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेको छ । माघ २१ र २२ गते बुटवल अन्तर्राष्ट्रिय […]

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क