काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा शुक्रबार हाजिरी जमानीमा रिहा हुनुभएको छ । महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय […]
राजनीति
लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान हो : परराष्ट्रमन्त्री श्रेष्ठ लुम्बिनी । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ । सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा शान्ति र समृद्विलाई केन्द्रमा राखेर गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा सम्मेलन शुरू भएको हो । सम्मेलनको विहिबार […]
बुटवल। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले समाजमा फरक फरक पेसामा आबद्ध भएका व्यक्तिहरूसँग सल्लाह सुझाव लिन सुरु गर्नुभएको छ । नेपाली काँग्रेसले अव लिने बाटो, निर्वाचनमा समानुपातिक प्रणाली, आर्थिक क्षेत्र सुधारलगायतका विषयमा बुधवार बुटवलमा क्रियाशील विभिन्न क्षेत्रका अगुवासँग छलफल गर्नुुुएको हो । उहाले बुटवलमा झन्डै २ घण्टा विद्यार्थी, चिकित्सक, इन्जिनियर,अधिवक्ता,उद्योगी व्यापारी, पत्रकार, प्राध्यापकलगायतसँग सुझाव […]
बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रबि लामिछानेलाइ जोगाउने प्रपञ्चमा लागेको आरोप लगाउनु भएको छ । क कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका नेता कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका बिषयमा बोलेको कुरामा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो । युगपुरुष स्व. गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसरमा जिपी कोइराला स्मृति […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । सुन तस्करी प्रकरणमा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई पक्राउ […]
कपिलवस्तु। सुन तस्करीमा संलग्न भएको भनिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । महरालाई प्रहरीले सोमबार बिहान कपिलवस्तुको पकडीबाट पक्राउ गरेको हो । पूर्वसभामुख समेत रहेका महरा राेल्पा जाँदै गरेकाे अवस्थामा पक्राउ पर्नुभएको हो । प्रहरी स्रोतअनुसार ‘उहाँलाई प्रहरीले निगरानीमा राखेकाे थियाे, आज पक्राउ गरिएको छ, भर्खरै काठमाडौं पठाइएको छ । इलेक्ट्रोनिक चुरोट (भेप) […]
बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा ठगीको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनलाई ८ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । आइतबार रुपन्देही जिल्ला […]
बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा सदस्य रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उहांको काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा आज बिहान ७ ः ५५ बजे निधन भएको जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुडीले जानकारी दिनुभयो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहनुभएकी शहनाज रहमानको २०७९ फागुन […]
बुटवल । नेकपा एमाले रुपन्देहीले पार्टीका जिल्ला कमिटी सदस्य गोविन्द पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । आइतबार एक शोक विज्ञप्ती जारी गर्दै एमाले रुपन्देहीले पौडेलको निधनले एमाले रुपन्देही स्तव्ध भएको उल्लेख गर्दै पार्टीले एक असल र ईमान्दार संगठक गुमाउनु परेको उल्लेख गरेको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा जारी शोक विज्ञप्तीमा स्वर्गीय पौडेलले […]
बुटवल । नेकपा एमाले लुम्बिनीले निष्क्रिय सदस्यलाई क्रियाशील र जवाफदेही बनाउन प्रदेशमा रहेका पार्टी सदस्यको परीक्षा लिने भएको छ । प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको परीक्षा लिन थालिएको एमालेले जनाएको छ । यही चैत ५ गते हुने यस्तो खालको परीक्षामा सदस्यको क्षमता […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]