Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा"

स्वास्थ्य/शिक्षा

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · २० चैत्र २०८२ · 0

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

संसारपोस्ट संवाददाता · १३ चैत्र २०८२ · 0

भैरहवा । प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारका दुई खेलमा बुटवल गोलपार्क क्रिकेट क्लब र एमएसएमटी क्रिकेट एकेडेमी विजयी भएका छन् । बुटवल गोलपार्कले जेआर क्रिकेट एकेडेमीमाथि ३७ रन र एमएसएमटीले बुद्ध क्रिकेट क्लबमाथि ३१ रनको जित निकालेका हो । पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा […]

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०८२ · 0

बुटवल । खेलकुदले स्वस्थ जीवनशैली, आपसी मित्रता र सामाजिक सद्भावलाई सुदृढ बनाउने विश्वासका साथ बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबल को आयोजनामा बुटवल–११ देविनगर माँझगाउ स्थित कभर्ड हलमा यही फागुन २९ र ३० गते दुई दिनसम्म प्रतियोगिताहुने भएको छ । प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, […]

किवानिज क्लब रुपन्देहीद्वारा जनता मा बि का विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

किवानिज क्लब रुपन्देहीद्वारा जनता मा बि का विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

संसारपोस्ट संवाददाता · २० पुष २०८२ · 0

तिलोत्तमा । सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि काम गर्दै आईरहेको किवानिज क्लब रुपन्देही लुम्बिनीले नयाँ वर्ष २०२६ को अवसरमा तिलोत्तमा–१३ तीनधुरा स्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत विपन्न तथा गरिब विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा बिपन्न वर्गका विद्यार्थीहरूको पठन–पाठनमा सहयोग पुर्‍याउने उद्देश्यले क्लवले कापी-कलम, खेलकुद […]

चिसो बढेपछि बुटवलका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि बुटवलका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा

संसारपोस्ट संवाददाता · ९ पुष २०८२ · 0

बुटवल । चिसो बढेपछि बुटवल उपमहानगरले सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले आज एक सूचना जारी गरी केहि दिनदेखि चिसो बढेकाले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै तीनदिनका लागि विद्यालयहरूमा विदा दिने निर्णय गरिएको जनाएको हो । केहि दिनदेखि बुटवलसहित तराई क्षेत्रमा बाक्लो हुस्सु र शीतलहरसँगै चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर […]

विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गतको बाँकी रकम भुक्तानी नआए निःशुल्क सेवा बन्द गर्ने मुटु अस्पतालको चेतावनी

विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गतको बाँकी रकम भुक्तानी नआए निःशुल्क सेवा बन्द गर्ने मुटु अस्पतालको चेतावनी

संसारपोस्ट संवाददाता · ९ पुष २०८२ · 0

बुटवल । बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट पाउनुपर्ने मृगौलाका विरामीहरुलाई उपचार गरे वापतको रकम समयमै प्राप्त नभए पुस मसान्तपछि निःशुल्क सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित मुटु अस्पतालले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी सरकारबाट पाउनुपर्ने उपचार सेवा वापतको […]

किवानिज क्लव अफ रुपन्देही लुम्बिनीको अध्यक्षमा गोबिन्द भुसाल

किवानिज क्लव अफ रुपन्देही लुम्बिनीको अध्यक्षमा गोबिन्द भुसाल

संसारपोस्ट संवाददाता · २२ मंसिर २०८२ · 0

तिलोत्तमा । सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि काम गर्दै आईरहेको किवानिज क्लव अफ रुपन्देही लुम्बिनीको आठौं साधारण सभाबाट क्लवको अध्यक्षमा गोबिन्द भुसाल सर्वसम्मत चयन हुनुभएको छ । एक बर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शुक्रवार एक कार्यक्रमकाबिच पदस्थापन गरिएको छ । बर्ष २०२४/०२५ का अध्यक्ष डा. अमित के सीले बर्ष २०२५/२६ का […]

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

संसारपोस्ट संवाददाता · १ मंसिर २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिका अन्तर्गतका १३ वटा संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूले निःशुल्क छात्रवृत्ति पाउने भएका छन् । संस्थागत विद्ययालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थी छनोटका लागि बुटवल उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयमै परीक्षा संचालन गरेको थियो । बुटवलका १३ संस्थागत विद्यालयमा कक्षा ११ मा हालसम्म भर्ना भएका तीन हजार चार सय […]

बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा र एडभान्स ब्युटिसिएन तालिम सुरु

बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा र एडभान्स ब्युटिसिएन तालिम सुरु

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा आजदेखि ४५ दिने बारिष्ठा तालिम र एडभान्स,ब्युटिसिएन तालिम सुरु भएको छ । मेयर युवा ईलम कार्यक्रम अन्तर्गत आयोजित तालिमको सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख पाण्डेयले शिक्षालाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै […]

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा औषतभन्दा माथि छ : डिजि कोईराला

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा औषतभन्दा माथि छ : डिजि कोईराला

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0

बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा डिजि भिजिट भएको छ । रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर विनोद कोईरालाले सोमबार क्लवमा स्थलगत अवलोकन गरि क्लवका गतिविधि र गरेका कार्यक्रमहरुको बारेमा जानकारी लिनुभएको हो । त्यस अवसरमा गभर्नर कोईरालाले यो क्लव एभरेज भन्दा माथी रहेको जानकारी गराउँदै माई रोटरी अपडेट र क्लवका गतिविधिमा सहभागिता बढाउन सुझाव […]

Posts pagination

1 2 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क