Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा र एडभान्स ब्युटिसिएन तालिम सुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा र एडभान्स ब्युटिसिएन तालिम सुरु

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0
बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा र एडभान्स ब्युटिसिएन तालिम सुरु
100
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा आजदेखि ४५ दिने बारिष्ठा तालिम र एडभान्स,ब्युटिसिएन तालिम सुरु भएको छ ।
मेयर युवा ईलम कार्यक्रम अन्तर्गत आयोजित तालिमको सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा नगर प्रमुख पाण्डेयले शिक्षालाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आएको जानकारी गराउदै तालिमको भरपूर उपयोग गरेर आर्थिक रूपमा सवल बन्न सहभागीलाई आग्रह गर्नुभयो ।
तालिमका लागि तालिम मात्रै नभएर सीप सिकेर सीप अनुसारको पेसा ब्यवसायमा लाग्न आग्रह गर्दै नगर प्रमुख पाण्डेयले तालिम लिएकाहरूले सीप अनुसारको पेसा ब्यवसाय गरे ÷ नगरेको बारेमा अनुगमन गरिने बताउनुभयो ।
सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले सीप बिना कोही पनि आत्मनिर्भर बन्न नसक्ने भन्दै नगरवासीलाई स्वरोजगार बनाउनुका साथै आत्मनिर्भर बनाउने उद्देश्यले उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको बताउनुभयो ।
बारिष्ठा र ब्युटिसिएन गरि तालिममा एक सय जना युवा युवतीहरूको सहभागीता रहेको बुटवल उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिनुभयो ।

≪ Previous Post

“भोकालाई भोजन,प्यासीलाई पानी” महाअभियान : मंगलबार बुटवलको बसपार्कमा सामुहिक भोजन गराईंदै

Next Post ≫

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क