Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ “भोकालाई भोजन,प्यासीलाई पानी” महाअभियान : मंगलबार बुटवलको बसपार्कमा सामुहिक भोजन गराईंदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

“भोकालाई भोजन,प्यासीलाई पानी” महाअभियान : मंगलबार बुटवलको बसपार्कमा सामुहिक भोजन गराईंदै

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0
“भोकालाई भोजन,प्यासीलाई पानी” महाअभियान : मंगलबार बुटवलको बसपार्कमा सामुहिक भोजन गराईंदै
110
SHARES
ShareTweet

बुटवल । “भोकालाई भोजन,प्यासीलाई पानी” महाअभियान सञ्चालन गर्दै आएको जय महाँकाल युवा समुहले भोली मंगलबार बुटवलमा सामुहिक भोजन गराउने भएको छ ।
राजधानी काठमाडौं,दाङलगायत देशका विभिन्न ठाउँमा सडक बालबालिका,ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दै आएका बिपन्न,असहाय, बेसहारा तथा असक्तहरूलाई भोजन गराउँदै आएको समुहले भोली मंगलबार बिहान १० बजे बुटवलको नयाँ बसपार्कमा खाना खुवाउने तयारी गरेको हो ।
मंगलबार बुटवलमा दुई सय ५० देखि पाँच सय जनासम्मलाई खाना खुवाउने तयारी भएको समूहका दाङ जिल्ला अध्यक्ष समेत रहेका अभियन्ता डिल्लीबहादुर बस्नेतले जानकारी दिनुभयो ।
२०७२ सालको महाभुकम्पमा १२ जना आफन्त गुमाएका साविक सर्लाही हाल राजधानी काठमाडौंमा बस्दै आएका लीलानाथ भण्डारीको अगुवाइमा कोभिड–१९ महामारीका बेला भएको लकडाउनमा सुरूवात गरेको “भोकालाई भोजन,प्यासीलाई पानी” महाअभियान मंगलबार बुटवलमा शुभारम्भ गर्न लागिएको अभियन्ता बस्नेतले बताउनुभयो ।

≪ Previous Post

बुटवलमा खुल्यो पाँचतारे होटल ह्यात प्लेस, एक रातमा २५० पाहुना बास बस्न सक्ने

Next Post ≫

बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा र एडभान्स ब्युटिसिएन तालिम सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क