
तिलोत्तमा । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले आयोजना गरेको स्वास्थ्य सचेतना तथा रक्त परिक्षण कार्यक्रममा करिव ३ सय जनाले रक्त परीक्षण गराएका छन् । सामुदाविक वन उपभोक्ता समूहको बार्षिक कार्ययोजना अनुसार आयोजना गरिएको स्वास्थ्य सचेतना तथा रक्त परीक्षण कार्यक्रम बुटवल कालिकानगर स्थित मोडर्न डाइनोस्टिक ल्यावमा कार्यरत स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा गरिएको हो । […]