६ जेठ, काठमाडौं । शहरी विकास मन्त्रालयले विभिन्न सरकारी निकायहरुका लागि ५१ वटा आधुनिक र सुविधासम्पन्न भवन निर्माणको तयारी गरेको छ । यसका लागि १४ अर्ब बजेट चाहिने अनुमान गरिएको छ । तर, आगामी आर्थिक वर्षको बजेटमा यो कार्यका लागि जम्मा ८ करोड बजेट छुट्याइँदै छ । मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि पाएको सिलिङबाट […]