Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ५"

प्रदेश ५

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · २६ चैत्र २०८२ · 0

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · २० चैत्र २०८२ · 0

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

संसारपोस्ट संवाददाता · २० चैत्र २०८२ · 0

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

संसारपोस्ट संवाददाता · १९ चैत्र २०८२ · 0

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २५ औं वार्षिक साधारण सभा तथा १४ औं अधिबेशनको तयारी पुरा भएको छ । यही चैत २० र २१ गते हुने समितिको २५ औ वार्षिक साधारण सभा तथा १४ औं अधिबेशनवाट नयां नेतृत्व समेत चयन हुने भएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टीकाराम गौतमले साधारण सभाको […]

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

संसारपोस्ट संवाददाता · १४ चैत्र २०८२ · 0

बुटवल । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, रुपन्देहीको नव-निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई पुष्पमाला लगाई प्रमाणपत्र प्रदान गरियाे । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त अधिवक्ता अर्जुन कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए । गत मंसिर २६ गते सम्पन्न अधिवेशनबाट निर्वाचित ९ सदस्यीय कार्यसमितिको […]

प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

संसारपोस्ट संवाददाता · १३ चैत्र २०८२ · 0

भैरहवा । प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारका दुई खेलमा बुटवल गोलपार्क क्रिकेट क्लब र एमएसएमटी क्रिकेट एकेडेमी विजयी भएका छन् । बुटवल गोलपार्कले जेआर क्रिकेट एकेडेमीमाथि ३७ रन र एमएसएमटीले बुद्ध क्रिकेट क्लबमाथि ३१ रनको जित निकालेका हो । पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा […]

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०८२ · 0

बुटवल । खेलकुदले स्वस्थ जीवनशैली, आपसी मित्रता र सामाजिक सद्भावलाई सुदृढ बनाउने विश्वासका साथ बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबल को आयोजनामा बुटवल–११ देविनगर माँझगाउ स्थित कभर्ड हलमा यही फागुन २९ र ३० गते दुई दिनसम्म प्रतियोगिताहुने भएको छ । प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, […]

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

संसारपोस्ट संवाददाता · २७ पुष २०८२ · 0

बुटवल । नेपाल यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा बुटवल यातायात प्रा.लि.का संचालक कबिन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन । महासंघको दोस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनमा बुद्ध भूमी ट्याक्सी सेवा प्रा.लि.का गोबिन्द बहादुर कुवरलाई ७ मतले पराजित गरि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । शनिवार भएको निर्वाचनमा श्रेष्ठले २३ र कुवरले १६ मत प्राप्त गरेका […]

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

संसारपोस्ट संवाददाता · २६ पुष २०८२ · 0

तिलोत्तमा । नेपाल आयल निगम लिमिटेडको ५६ औं वार्षिकोत्सव निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले खेलकुद प्रतियोगिता तथा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान गरि मनाएको छ । निगमको प्रादेशिक कार्यालय भलवारीमा शनिबार बिशेष कार्यक्रमको आयोजना गरि प्रादेशिक कार्यालयले निगम सङ्ग समन्वय गरि पेट्रोलियम पदार्थको कारोवारलाई थप बिश्वस्निय बनाउन पुर्याएको योगदानको कदर गर्दै नेपाल पेट्रोलियम राष्ट्रिय […]

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

संसारपोस्ट संवाददाता · २० पुष २०८२ · 0

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका -४ स्थित शृङ्गेश्वर धामको नवौं साधारणसभा सम्पन्न भएको छ । धामका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले मानव सेवा नै सबै भन्दा ठुलो धर्म भएको बताउनु भयो । शृङ्गेश्वर धामले आफ्नो सेवा मार्फत मनुष्यको हितमा काम गरेको बताउनुहुँदै उहाँले कुनै पनि धर्मले मानिसलाई सत्मार्गमा हिडाउने […]

Posts pagination

1 2 … 490 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क