
बुटवल । कालिका बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले कपिल आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ । सहकारीको वार्षिक साधारण सभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सहकारिका अध्यक्ष चित्रबहादुर बर्माले विभिन्न अरोह अबरोहहरुलाइ छिचोल्दै कति पनि बिचलित नभइ सहकारीलाई बिस्वस्निय बनाएको बताउनु भयो । […]