Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ चिसो बढेपछि बुटवलका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चिसो बढेपछि बुटवलका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा

संसारपोस्ट संवाददाता · ९ पुष २०८२ · 0
चिसो बढेपछि बुटवलका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा
100
SHARES
ShareTweet

बुटवल । चिसो बढेपछि बुटवल उपमहानगरले सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिएको छ ।

बुटवल उपमहानगरपालिकाले आज एक सूचना जारी गरी केहि दिनदेखि चिसो बढेकाले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै तीनदिनका लागि विद्यालयहरूमा विदा दिने निर्णय गरिएको जनाएको हो ।
केहि दिनदेखि बुटवलसहित तराई क्षेत्रमा बाक्लो हुस्सु र शीतलहरसँगै चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बार्षिक बिदाबाट कट्टी हुने गरि पुस ११, १३ र १४ गतेसम्म तीन दिन विद्यालय बन्द हुने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

≪ Previous Post

पुरानो विस्थापित गर्दा नयाँ टैंकर स्थापित गर्ने नीति बनाउन माग

Next Post ≫

शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारणसभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क