Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 2)

स्वास्थ्य/शिक्षा

दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८२ · 0

बुटवल । बुटवल हस्पिटल प्रा. लि. ले दशैंको बिदा अवधिभर पनि अस्पतालमा उपचारार्थ आउने बिरामीहरुलाई उपचार सेवा दिने भएको छ । असोज १३ गते दशैंको फूलपातीबाट सरकारले सार्वजनिक बिदा दिए पनि बुटवल हस्पिटल प्रा. लि. ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरी अस्पतालका सबै सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । अस्पतालको इमर्जेन्सी, ओपीडी, आईसीयू, […]

लायन्स आँखा अस्पतालको सभापतिमा श्रेष्ठ : बुटवल उद्योग वाणिज्य संघमा सम्मान

लायन्स आँखा अस्पतालको सभापतिमा श्रेष्ठ : बुटवल उद्योग वाणिज्य संघमा सम्मान

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८२ · 0

बुटवल । बुटवलको लायन्स आँखा अस्पतालको सभापतिमा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य महेशप्रसाद श्रेष्ठ मनोनित हुनुभएको छ । बुटवल उद्योग वाणिज्य संघले संघको कार्यसमिति सदस्य श्रेष्ठ लायन्स आँखा अस्पतालको सभापतिमा मनोनित भएकोमा खुशी ब्यक्त गर्दै सम्मान गरेको छ । संघको आईतबार बसेको कार्यसमिति बैठकमा अस्पतालको सभापति पदमा मनोनित श्रेष्ठलाई सम्मान गरिएको हो । श्रेष्ठलाई […]

चोरीका घटनालाई टेवा पुग्ने खालका विषय सामाजिक संजालमा पोष्ट नर्गन रोटरी क्लब अफ बुटवलको आग्रह

चोरीका घटनालाई टेवा पुग्ने खालका विषय सामाजिक संजालमा पोष्ट नर्गन रोटरी क्लब अफ बुटवलको आग्रह

संसारपोस्ट संवाददाता · ११ आश्विन २०८२ · 0

बुटवल । रोटरी क्लब अफ बुटवलले चाड पर्वको समयमा चोरीका घटनालाई टेवा पुग्ने खालका विषय सामाजिक संजालमा पोष्ट नर्गन सबैसङ्ग आग्रह गरेको छ । रोटरी क्लब अफ बुटवलले विजयादशमी, शुभ दीपावली, छट  र नेपाल संवतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जेन्जी आन्दोलनका क्रममा विभिन्न कारागारवाट कारागार जलाएर कैदीहरु बाहिर आएकाले चाडपर्वको समयमा ती कैदीहरुवाट […]

बुटवल ब्याडमिन्टन क्लबमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता: ए लेभल तर्फ शम्भु र मोहनको जोडि प्रथम

बुटवल ब्याडमिन्टन क्लबमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता: ए लेभल तर्फ शम्भु र मोहनको जोडि प्रथम

संसारपोस्ट संवाददाता · ११ आश्विन २०८२ · 0

बुटवल । बुटवल ब्याडमिन्टन क्लबले विजया दशमी, शुभ दीपावली, नेपाल संवत ११४५ तथा छठ पर्वको अवसरमा आपसी एकता र सद्भाव कायम राख्ने उद्देश्यले शुक्रवार आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ। क्लबका सदस्यहरूबीच पारस्परिक सम्बन्ध सुदृढ बनाउने, आपसी एकता कायम राख्ने उद्देश्यले क्लवले आन्तरिक ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष भानु केसिले […]

सोह्र श्राद्ध दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदै

सोह्र श्राद्ध दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदै

संसारपोस्ट संवाददाता · ५ आश्विन २०८२ · 0

बुटवल । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष (सोह्र श्राद्ध) आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो। आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमा-बा)को श्राद्ध भने सोमबार गरिन्छ। […]

आज राति खग्रास चन्द्रग्रहण

आज राति खग्रास चन्द्रग्रहण

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८२ · 0

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज(आइतबार) खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । पञ्चाङ्गहरूका अनुसार १० ः ११ मा ग्रहण स्पर्श, ११ ः १५ बजे सम्मीलन, ११ ः ५६ बजे मध्य, १२ […]

भोलीदेखि बुटवलमा “स्वास्थ्य मुख महाअभियान” : असोज ५ गतेसम्म सञ्चालन हुने

भोलीदेखि बुटवलमा “स्वास्थ्य मुख महाअभियान” : असोज ५ गतेसम्म सञ्चालन हुने

संसारपोस्ट संवाददाता · ३ भाद्र २०८२ · 0

बुटवल । “स्वस्थ मुख महाअभियान : स्वस्थ शरिरको लागि स्वस्थ मुख” भन्ने नारासहित बुटवलमा भोली बुधबारदेखि “स्वस्थ मुख महाअभियान” शुरू हुने भएको छ । बुटवल स्थित आधुनिक समाज डेन्टल केयर प्रा. लि.को प्राविधिक सहयोगमा लायन्स क्लब अफ रूपन्देही, रोटरी क्लब अफ लुम्बिनी स्टार्स र दारी ग्याङको आयोजनामा “स्वस्थ मुख महाअभियान” सञ्चालन हुन लागेको हो । […]

तिलोत्तमाको जनता मा.वि.मा निःशुल्क दन्त शिविर

तिलोत्तमाको जनता मा.वि.मा निःशुल्क दन्त शिविर

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२, मोहनाजोत स्थित जनता मा.वि.भाठामा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ‘क्याम्पस–समुदाय–सहकार्य’ कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरिएको क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले जानकारी दिनुभयो । क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाई र विस्तारित समितिको आयोजना तथा आधुनिक समाज डेण्टल प्रा.लि. बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको […]

आज जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व, नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

आज जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व, नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८२ · 0

बुटवल । आज श्रावण शुक्ल पूर्णिमा, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त […]

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

संसारपोस्ट संवाददाता · २० श्रावण २०८२ · 0

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमवार सार्वजनिक गरिएको नतिजाअनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष नियमिततर्फ ५२.९१ […]

Posts pagination

Previous 1 2 3 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क