बुटवल । सूचना प्रविधिको क्षेत्रमा क्रियाशील सि.एस.आई.टी.एशोसियसन अफ नेपाल रुपन्देहीले विद्यार्थीको सीप अभिवृद्धि र व्यवसायिक विकासलाई लक्षित गरेर तीन दिने ‘सि.एस.आई.टी.ए.एन. नेटवर्किङ बुट क्याम्प’ गर्न लागेको छ । यहि साउनको २५ देखि २७ गतेसम्म रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोल स्थित होराइजन जी.बी.एस कलेजमा सञ्चालन हुने कार्यक्रममा आईटी क्षेत्रमा आवद्ध विद्यार्थी, नेटवर्किङमा रुचि राख्ने युवा तथा व्यवसायीलाई […]