Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष केसी पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष केसी पक्राउ

संसारपोस्ट संवाददाता · १६ श्रावण २०८२ · 0
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष केसी पक्राउ
110
SHARES
ShareTweet

भैरहवा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा रूपन्देहीको भैरहवा स्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष पक्राउ परेका छन् ।
सिद्धार्थनगर नगरपालिका–५ मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा सहकारीका अध्यक्ष अशोक केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
दोलखाको मेलु गाउँपालिका स्थायी घर भएका ३४ वर्षीय केसीलाई बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश सापकोटाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गत वैशाख २० गतेदेखि फरार रहेका केसीलाई प्रहरी वृत्त ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ३ बाट पक्राउ गरेर रुपन्देही ल्याइएको हो ।

≪ Previous Post

किवानिज क्लब अफ लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका अमनमान श्रेष्ठ चयन

Next Post ≫

पहिरोका कारण गुल्मीको कालिगण्डकी करिडोर दुईतर्फी अवरुद्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क