Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पहिरोका कारण गुल्मीको कालिगण्डकी करिडोर दुईतर्फी अवरुद्ध
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पहिरोका कारण गुल्मीको कालिगण्डकी करिडोर दुईतर्फी अवरुद्ध

संसारपोस्ट संवाददाता · १६ श्रावण २०८२ · 0
पहिरोका कारण गुल्मीको कालिगण्डकी करिडोर दुईतर्फी अवरुद्ध
70
SHARES
ShareTweet

गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नं १ गरगरेमा पहिरो जाँदा कालिगण्डकी करिडोर दुई तर्फी अवरुद्ध भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले सामाजिक सञ्जाल मार्फत सूचना प्रकाशित गरी पहिरो खसेर कालिगण्डकी करिडोर सडक दुईतर्फी अवरुद्ध भएको जानकारी गराएको हो ।
आज बिहान ७ः४० बजेको समयमा जिल्ला गुल्मी कालिगण्डकी गाउँपालिका वडा नं १ गरगरेमा पहिरो जाँदा दुई तर्फी सडक अवरुद्ध भएको सूचनामा उल्लेख गरिएको छ ।

≪ Previous Post

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष केसी पक्राउ

Next Post ≫

भैरहवाको गौतमबुद्ध र पोखरा विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रूपमा राख्नुपर्छ :मन्त्री पाण्डे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क