लुम्बिनी । लुम्बिनी विकास कोषका कर्मचारीको आन्दोलनका कारण कोषको काम कारबाही ठप्प भएको छ । साउन १३ गतेदेखि लुम्बिनी विकास कोषको प्रधान कार्यालयमा तालाबन्दी गरेर कोषका कर्मचारी आन्दोलनमा उत्रिएका कारण एक सातादेखि कोषको काम कारबाही ठप्प भएको हो । साउन ८ र ९ गते हातमा कालो पट्टी बाँधेर आफ्ना माग पूरा गर्न दबाब दिँदै काम […]