Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरीद्धारा बुटवल सहित देशैभरी एकसाथ ५० हजार विरुवा रोपण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरीद्धारा बुटवल सहित देशैभरी एकसाथ ५० हजार विरुवा रोपण

संसारपोस्ट संवाददाता · ११ श्रावण २०८२ · 0
रोटरीद्धारा बुटवल सहित देशैभरी एकसाथ ५० हजार विरुवा रोपण
90
SHARES
ShareTweet

बुटवल ।  जलवायु परिवर्तनको मारले देशवासीले भोग्नु परेको समस्यालाई मध्यनजर गरी पर्यावरण सन्तुलनमा केही राहातको अनुभव दिलाउनका लागि रोटरीयनहरुले शनिवार ५० हजार विरुवा रोपण गरी हरित अभियानमा टेवा पुर्‍याएका छन ।

रोटरी ३२९२ का डिष्ट्रिक गभर्नर  विनोद कोईरालाको विशेष पहलमा देशभरी नै शनिवार वृक्षारोपण गरिएको हो ।

सोही अभियान अन्तर्गत रोटरी क्लव अफ बुटवलको अगुवाईमा यस क्षेत्रमा क्रियाशिल रोटरीयनहरुको सहभागितामा बुटवल वेलवास वेथरी सडकको किनारामा ५ सय विरुवा रोपण गरिएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले बताउनु भयो ।
त्यस्तै पाल्पाको बसन्तपुर रोटरी सामुदायिक ग्राममा पनि शनिवार नै ३ सय विरुवा रोपण गरिएको अध्यक्ष पराजुलीले बताउनु भयो । विशेष गरी गुलमोहर र सितलचीनीका विरुवा रोपण गरिएको हो । सौन्दर्यीकरण संगै पर्यावरणमा सन्तुलन ल्याउन टेवा पुग्ने लक्ष्य सहित देशैभरी एक साथ वृक्षारोपण गरिएको अध्यक्ष पराजुलीको भनाई रहेको छ ।
वृक्षारोपण कार्यक्रममा रोटरी क्लव अफ बुटवलसंगै यस क्षेत्रमा सक्रिय रहेका रोटरीयनहरुको वाक्लो उपस्थिति रहेको सचिव शिव ज्ञवालीले जानकारी गराउनुभयो ।

≪ Previous Post

भैरहवाको बाल सुधार गृहमा एक बालकद्वारा आत्महत्या

Next Post ≫

किवानिज क्लब अफ लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका अमनमान श्रेष्ठ चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क