Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ भलवारी जेसीजमा नयाँ नेतृत्व सर्वसम्मत चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भलवारी जेसीजमा नयाँ नेतृत्व सर्वसम्मत चयन

संसारपोस्ट संवाददाता · २८ मंसिर २०८० · 0
भलवारी जेसीजमा नयाँ नेतृत्व सर्वसम्मत चयन
60
SHARES
ShareTweet

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको बुधबार सम्पन्न एक्काइसौं अधिवेशनबाट चन्द्रप्रसाद भट्टराई (जीवन) को नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष भट्टराई रियलस्टेट, नर्सरी व्यवसाय तथा मोडलिङ् पेशामा आवद्ध हुनुहुन्छ ।

नवनिर्वाचित समितिका कार्यकारिणी उपाध्यक्षमा अरूण पन्थी र प्रेमनारायण पंगेनी (अमित) हुनुहुन्छ भने उपाध्यक्षमा राजन सुवेदी, भुवन अधिकारी, लक्ष्मण ढुंगाना र शंकर आचार्य रहनुभएको छ । त्यस्तै, नयाँ समितिका सह–सचिवमा सागर भुसाल र सह–कोषाध्यक्षमा नितिश पाण्डे विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त किशोर पंगेनीले जानकारी दिनुभयो ।

निर्वाचन सम्पन्न भएलगत्तै वर्ष २०२३ र वर्ष २०२४ को संयुक्त बोर्ड बैठकले आगामी पौषको तेश्रो साता पदहस्तान्तरणको कार्यक्रम गर्ने वर्ष २०२३ का अध्यक्ष माधवप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

पदाधिकारी निर्वाचनअघि निर्वाचन आयुक्त एवम् शाखाका पूर्व अध्यक्ष मुक्तिनाथ गैह्रेले उम्मेदवारी प्रशिक्षण दिनुभएको थियो भने पूर्व अध्यक्ष मनोज आचार्यको प्रमुख आतिथ्यमा शाखाको २२ औं साधारण सभा सम्पन्न भएको थियो । साधारण सभाले महासचिव भुवन नेपाल र कोषाध्यक्ष मीनप्रसाद तिवारीको प्रतिवेदन सर्वसम्मत पारित गरेको उपाध्यक्ष रूपेश पाण्डेले जानकारी दिनुभयो ।

≪ Previous Post

लुम्बिनी एक्स्पो सुरक्षा बैठकमा एकिकृत प्रवन्धसंगै स्मार्ट सुरक्षाको प्रवन्धमा जोड

Next Post ≫

बैंक तथा वित्तिय संस्थामा तरलता : व्याजदर घटाउने प्रावधान ल्याउन ब्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क