Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रगतिशील पत्रकार संघ, नेपालले मनायो १७ औं स्थापना दिवस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रगतिशील पत्रकार संघ, नेपालले मनायो १७ औं स्थापना दिवस

संसारपोस्ट संवाददाता · २२ मंसिर २०८० · 0
प्रगतिशील पत्रकार संघ, नेपालले मनायो १७ औं स्थापना दिवस
90
SHARES
ShareTweet

बुटवल  । प्रगतिशील पत्रकार संघ, नेपालले १७ औं स्थापना दिवस मनाएको छ । प्रगतिशील पत्रकार संघ, नेपाल २०६४ मंसिर २२ गते दाङको भालुवाङमा गठन गरिएको हो ।

शुक्रक्रबार भर्चुअल माध्यमबाट स्थापना दिवस मनाईएको हो । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले साम्रराज्यबाद र पूंजीवादले देश चलाएको बताउंदै त्यसका बिरुद्व जनपक्षीय पत्रकारिता आवश्यक रहेको बताउनुभयो । प्रेस स्वतन्त्रता कमजोर पार्ने काम भएको बताउंदै उहाले जनताका आवाज निष्पक्ष रुपमा मिडियामा आउन नसकेको बताउनुभयो ।

राष्ट्रियता, जनतन्त्र, जनजीविका र राष्ट्रियताको पक्षमा र प्रतिगमनबिरुद्व निडरताका साथ कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

उहाले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने उल्लेख गर्दै भारतीय जनता पार्टीले नेपालका प्रतिगामी शक्तिलाई सहयोग गरेको  दावी गर्न्भयो ।

नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले ‘अहिलेको गणतान्त्रिक सरकारले ठिक काम गर्न नसके पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभयो ।

नेपालमा दलाल पुजीबाद हावी भएको र त्यही दलाल पुजीवादले कम्युनिष्ट बिरोधी शक्ति बढाएको बताउंदै उहाले भन्नुभयो – त्यसका बिरुद्व मिसनका रुपमा पत्रकारिता आवश्यक छ ।

प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष श्यामलाल पोखरेलले व्यवस्था परिवर्तन भएर गणतन्त्र स्थापना भएपनि पेशगात रुपमा नेपालको पत्रकारिता पेशा अझै पनि असुरक्षित रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा वामपन्थी नेता भैरवराज रेग्मी, प्रगतिशील पत्रकार संघका संस्थापक सदस्य जगदिश ढकाल, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल प्रगतिशील लेखक संघका अध्यक्ष समीर सिंह र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

संघका अध्यक्ष श्यामलाल पोखरलको अध्यक्षता, महासचिव प्रकाश थापाको सञ्चालन र कोषाध्यक्ष प्रज्वल पहाडीको स्वागतमा कार्यक्रम भएको थियो ।

 

 

≪ Previous Post

एपेक्स स्कूलमा एपेक्स नेशनल सस्टेनएबल टुरिजम क्लब गठन

Next Post ≫

पांचौं उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्टलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क