Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 94)

मुख्य समाचार

आजदेखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलन हुदै

आजदेखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलन हुदै

संसारपोस्ट संवाददाता · १६ मंसिर २०८० · 0

बुटवल । नेपाली काँग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन आज शनिबार बुटवलमा हुँदै छ। सम्मेलनमा सहभागी हुन नेता तथा प्रतिनिधिहरु बुटवल आउने जा क्रम  जारी छ । काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आज हुँदै छ। सम्मेलनको लागि केही नेता तथा प्रतिनिधी शुक्रबार हिजोसाँझनै बुटवल आइसकेको र धेरै जसो आज मात्र आउने कांग्रेसका प्रदेश उपसभापति […]

नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन, बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी छु :सभापति देउवा

नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन, बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी छु :सभापति देउवा

संसारपोस्ट संवाददाता · १२ मंसिर २०८० · 0

भैरहवा । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परी कानुनी कठघरामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी रहेको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बताउनु भएको छ । मंगलबार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले खाँणले न्याय पाउनेमा आफु आशावादी रहेको बताउनु भयो । भैरहवा समेत पर्ने रुपन्देही क्षेत्र […]

बुटवल उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य मनोनित, परामर्शदाता चयन

बुटवल उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य मनोनित, परामर्शदाता चयन

संसारपोस्ट संवाददाता · १२ मंसिर २०८० · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा कार्यसमिति सदस्य मनोनित गरिएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको विधान बमोजिम मनोनित गर्नुपर्ने कार्यसमिति सदस्य मनोनित गरेको हो । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले उद्योग सदस्यमा सुरेन्द्रमुनी शाक्य, वाणिज्य सदस्यमा नरिश्वर शर्मा पौडेल र कृषि सदस्यमा मोहम्मद याकुवलाई मनोनित गरेको महासचिव मुक्तिप्रसाद अधिकारीले […]

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष वझाले गरे पदभार ग्रहण,  स्वास्थ्यकर्मी र कर्मचारीको साथ लिएर अघि बढ्ने प्रतिबद्धता  

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष वझाले गरे पदभार ग्रहण,  स्वास्थ्यकर्मी र कर्मचारीको साथ लिएर अघि बढ्ने प्रतिबद्धता  

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८० · 0

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष वझाले स्वास्थ्यकर्मी र कर्मचारीको साथ पाए जस्तोसुकै चुनौतीको पनि सामना गरि  काम गर्ने उल्लेख गरे। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सम्पूर्ण परिवारको सहयोग र साथमा आफू अघि बढ्ने उनले बताए । लुम्बिनी प्रादेशिक अस्पताल […]

किसान राहत र सेवा सुविधाबाट बन्चित, किसानमैत्री कृषि नीतिको माग

किसान राहत र सेवा सुविधाबाट बन्चित, किसानमैत्री कृषि नीतिको माग

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८० · 0

बुटवल, ६ मंसिर । कृषिमा सम्भावना भएपनि किसानमैत्री कृषि नीति नहुंदा कृषि क्षेत्र फस्टाउन नसकेको सरोकारवालाले बताएका छन् ।कृषिबाट देशलाई आत्मनिर्भर बनाउन लक्षित वर्गलाई सम्बोधन गर्ने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने किसानहरुको माग छ । तिलोत्तमा उद्योग वाणिज्य संघले रुपन्देहीको मणिग्राममा सञ्चालन गरेको व्यापार मेला सचिवालयमा बुधबार कृषि क्षेत्रको सम्भावना र समस्या विषयक गोष्ठीमा बोल्ने […]

तिलोत्तमाको ड्राइभरटोलमा ट्रकले ठक्कर दिदा दुई जनाको निधन, शोकमा तिलोत्तमाको मेला एक दिन स्थगित

तिलोत्तमाको ड्राइभरटोलमा ट्रकले ठक्कर दिदा दुई जनाको निधन, शोकमा तिलोत्तमाको मेला एक दिन स्थगित

संसारपोस्ट संवाददाता · ४ मंसिर २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोलमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । बुटवलबाट मणिग्राम तर्फ मोटरसाईकलमा जाँदै गरेका तिलोत्तमा नगरपालिका १ निवासी देवकोटाको ना ६ ख ८१६१ नम्बरको ट्रकले पछाडी बाट ठक्कर दिदा ज्यान गएको प्रहरीले जनाएको छ । लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटासंगै सवार तिलोत्तमा नगरपालिका–२ […]

उदाउँदो सूर्यको पूजा आरधनासहित अर्घ दिएर छठ पर्वको समापन

उदाउँदो सूर्यको पूजा आरधनासहित अर्घ दिएर छठ पर्वको समापन

संसारपोस्ट संवाददाता · ४ मंसिर २०८० · 0

काठमाण्डौ । उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ । हिजो आइतबार अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन गरेका हुन् । व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । सूर्यको आराधना गरेर मनाइने यो […]

तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

संसारपोस्ट संवाददाता · ३ मंसिर २०८० · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा “तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८०” जारी छ । महोत्सवमा मञ्च(स्टेज)को ठिक अगाडि ७८ वर्षीय वृद्ध गुल्मीका लेखनाथ ज्ञवाली घाममा बसेका छन् । उनको वरिपरि दुई वटा गोरु घुमिरहेका हुन्छन । ज्ञवाली कोलमा उखु हाल्दै बसेका छन […]

केबलकारलाई ढुवानी र यातायातको माध्यम बनाऔं : कुलमान

केबलकारलाई ढुवानी र यातायातको माध्यम बनाऔं : कुलमान

संसारपोस्ट संवाददाता · ३ मंसिर २०८० · 0

बुटवल । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा केबलकारहरु अझ धेरै संख्यामा निर्माण गरी पहाडी र हिमाली क्षेत्रमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने आवश्यकता औंल्याउनु भएको छ । हालसम्म नेपालमा केबलकार पर्यटकलाई यात्रा गराउने उद्देश्यले मात्र बनाइएको भन्दै उहांले नेपाल जस्तो पहाड र हिमालको भू बनोट भएको मुलुकमा केबलकारलाई सडकको विकल्पमा ढुवानी र […]

तिलोत्तमा मेलामा कृषिमा दर्शकको आकर्षण

तिलोत्तमा मेलामा कृषिमा दर्शकको आकर्षण

संसारपोस्ट संवाददाता · २ मंसिर २०८० · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा शुक्रबारदेखि ‘तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८०’ चलिरहेको छ। महोत्सवमा कृषिका स्टलहरुमा आकर्षण बढेको छ । मेला सचिवालय साईडमा माछाका ठुला २ पोखरी बनेका छन् । जसमा १० देखि १५ केजि सम्मका माछाहरु हेर्न दर्शकहरु आइरहेका छन् […]

Posts pagination

Previous 1 … 93 94 95 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क