Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 95)

मुख्य समाचार

तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु : दु:ख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न सकिएन : डा. चन्द्र भण्डारी 

तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु : दु:ख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न सकिएन : डा. चन्द्र भण्डारी 

संसारपोस्ट संवाददाता · १ मंसिर २०८० · 0

तिलोत्तमा। तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ शुरु भएको छ। सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य डा. चन्द्र भन्डारीले गर्नुभयो […]

अनाथ आश्रमको महायज्ञलाई सहयोग गर्न मेयर खांणको आग्रह

अनाथ आश्रमको महायज्ञलाई सहयोग गर्न मेयर खांणको आग्रह

संसारपोस्ट संवाददाता · १ मंसिर २०८० · 0

तिलोत्तमा । तिलोत्तमा ६ स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमको अक्षयकोष बृद्धि गर्न श्रीमद भागवत धनधान्याञ्चल महायज्ञ शुरु भएको छ । महायज्ञ उद्घाटन गर्दै तिलोत्तमाका मेयर रामकृष्ण खांणले आश्रम स्थापना गरी अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दिक्षा दिनु सबैभन्दा ठूलो मानवीय धर्म भएको भन्दै नगरपालिकाले आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो। उहाले व्यक्तिगत रुपमा […]

तिलोत्तमा  मेलाको तयारी अन्तिम चरणमा,  भोलि नेता चन्द्र भण्डारीले  उद्घाटन गर्ने

तिलोत्तमा  मेलाको तयारी अन्तिम चरणमा,  भोलि नेता चन्द्र भण्डारीले  उद्घाटन गर्ने

संसारपोस्ट संवाददाता · ३० कार्तिक २०८० · 0

तिलोत्तमा । तिलोत्तमा  उद्योग वाणिज्य सङ्घ रुपन्देहीको  आयोजनामा आगामी मंसिर  १ गतेदेखि तिलोत्तमाको मणिग्राममा हुने  तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा  कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ को तयारी आन्तिम चरणमा पुगेको छ ।  `सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलामा गेट, सचिवालय, […]

आज भाई टीका : टीकाको साइत १०:५१ बजे

आज भाई टीका : टीकाको साइत १०:५१ बजे

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८० · 0

काठमाडौँ । तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका पर्व मनाइन्छ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन नेपालीले दोस्रो ठूलो चाडको रुपमा तिहार मनाउँछन्। आजको […]

यमपञ्चकको पहिलो दिन, आज काग तिहार

यमपञ्चकको पहिलो दिन, आज काग तिहार

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८० · 0

बुटवल । आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ । यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका […]

आगामी मंसिर १ गतदेखि रुपन्देहीको तिलोत्तममा व्यापार मेला हुने

आगामी मंसिर १ गतदेखि रुपन्देहीको तिलोत्तममा व्यापार मेला हुने

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८० · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सव हुने भएको छ । सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ व्यापार मेला आयोजना गर्न लागिएको हो । मंसिर १ गतेदेखि मेला सञ्चालन हुने तिलोत्तमा […]

चाडपर्व अफर सकिन लाग्दा केबलकारमा पर्यटकको चाप

चाडपर्व अफर सकिन लाग्दा केबलकारमा पर्यटकको चाप

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८० · 0

बुटवल । लुम्बिनी केबलकार लिमिटेडले दशैं, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी ल्याएको चाडपर्व अफर सकिन लाग्दा पर्यटकको चाप बढ्दै गएको छ । असोज २१ गतेदेखि शनिबार वाहेकका दिनहरुमा लागु भएको यो अफरमा कात्तिक २३ गतेसम्म २५ हजार ७ सय ७७ जनाले केबलकार चढेको कम्पनीले जनाएको छ । साविक ७५० रुपैयांको टिकट दरमा ४० […]

तिलोत्तमा उद्योग वाणिज्य सङ्घले मंसिर १ गतेदेखि मेला आयोजाना गर्ने

तिलोत्तमा उद्योग वाणिज्य सङ्घले मंसिर १ गतेदेखि मेला आयोजाना गर्ने

संसारपोस्ट संवाददाता · २३ कार्तिक २०८० · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ हुने भएको छ । `सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा […]

तिनाउ खोलामा डुबेर नेपाल घुम्न आएकी भारतीय किशोरीको मृत्यु

तिनाउ खोलामा डुबेर नेपाल घुम्न आएकी भारतीय किशोरीको मृत्यु

संसारपोस्ट संवाददाता · २१ कार्तिक २०८० · 0

पाल्पा । तिनाउ खोलामा डुबेर एक जना भारतीय किशोरीको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर एक भारतीय किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । भारतबाट नेपाल घुम्न आएका विद्यार्थीहरूमध्ये २० वर्षीया शाहिस्ता प्रविन फोटो खिच्ने क्रममा […]

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन गुरुयोजना कार्यान्वयन गर्न जोड

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन गुरुयोजना कार्यान्वयन गर्न जोड

संसारपोस्ट संवाददाता · २१ कार्तिक २०८० · 0

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन गुरुयोजना अनुसारको निर्माण कार्यलाई अघि बढाउन माग गरिएको छ । लुम्बिनी प्रदेश सकारले गुरुयोजना कार्यान्वयनका लागि चासो नदिएका कारण सीमित श्रोत र साधनले सेवा उपलब्ध गराउन असहज भैरहेको सरोकारवालाहरुले बताएका छन् । चाँदनी नेपाल रुपन्देहीले युएनडिपीको सहयोगमा मँगलबार बुटवलमा अयोजना गरेको गुणस्तरीय स्वास्थ्य सेवा […]

Posts pagination

Previous 1 … 94 95 96 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क