Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 96)

मुख्य समाचार

पाल्पाको भुतखोलामा डुबेर सिद्धार्थनगरका २२ बर्षीय युवाको मृत्यु

पाल्पाको भुतखोलामा डुबेर सिद्धार्थनगरका २२ बर्षीय युवाको मृत्यु

संसारपोस्ट संवाददाता · २१ कार्तिक २०८० · 0

पाल्पा । पाल्पाको दोभान स्थित भुतखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्युु हुनेमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, बस्ने २२ वर्षीय बिमल आचार्य रहेका छन् । मंगलबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलाको पोखरीमा डुबेर आचार्यको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रुपन्देहीको भैरहवाबाट घुम्न […]

पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन पेट्रोलियम ब्यवसायीको माग

पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन पेट्रोलियम ब्यवसायीको माग

संसारपोस्ट संवाददाता · २१ कार्तिक २०८० · 0

बुटवल । पेट्रोलियम ब्यवसायीहरुले पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन नेपाल आयल निगमसंग माग गरेका छन् । ब्यवसायीले निगमलाई भुक्तानी गरेको रकम भन्दा कम परिमाणमा ईन्धन उपलब्ध हुने गरेको भन्दै यसलाई सुधार गरी पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन माग गरेका हुन् । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले नेपाल आयल निगम र गुणस्तर तथा नापतौल कार्यालयका नयाँ प्रमुखको […]

गुल्मीको शान्तिपुरमा नग्न अवस्थामा किशोरीको शव फेला

गुल्मीको शान्तिपुरमा नग्न अवस्थामा किशोरीको शव फेला

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०८० · 0

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले खोलामा युवतीको शव फेला परेको जानकारी आउना साथ प्रहरी गएको बताए । स्थानीयले चन्द्रकोट गाउँपालिका ४ घर भई शान्तिपुर बजारको श्रीलंकाटोल बस्ने वर्ष १५ की किशोरी उदय […]

संयुक्त राष्ट्रसंघका महासचिव  गुटेरेस  बुद्ध जन्मस्थल लुम्बिनीमा

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीमा

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०८० · 0

भैरहवा । आइपुग्नु भएको छ । तीन दिने औपचारिक नेपाल भ्रमणमा आउनुभएका गुटेरेस पोखराबाट लुम्बिनी पुग्नु भएको हो । गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन् । मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी […]

युनिभर्सल मेडिकल कलेज भैरहवामा विद्यार्थीको अनशन जारी : प्रिन्सिपलको राजीनामा माग

युनिभर्सल मेडिकल कलेज भैरहवामा विद्यार्थीको अनशन जारी : प्रिन्सिपलको राजीनामा माग

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०८० · 0

भैरहवा । रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुको अनशन जारी छ । १५ दिनदेखि अनसनमा बसेका विद्यार्थी आन्दोलनले अस्पतालमा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका सबै माग सम्बोधन गर्न तयार रहेपनि आन्दोलनरत विद्यार्थीहरुले प्रिन्सिपलले राजीनामा नदिदासम्म आन्दोलन फिर्ता नलिने अडान […]

अवैध बिद्युतिय उपकरण सहित जुवातास खेल्दै गरेको अवस्थामा ३ जना पक्राउ

अवैध बिद्युतिय उपकरण सहित जुवातास खेल्दै गरेको अवस्थामा ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०८० · 0

लुम्बिनी क्षेत्रबाट ३ जनालाई पक्राउ भैरहवा । रुपन्देही प्रहरीले अवैध बिद्युतिय उपकरण सहित जुवातास खेल्दै गरेको अवस्थामा लुम्बिनी क्षेत्रबाट ३ जनालाई पक्राउ गरेको छ । यही कार्तिक ८ गते सांझ ७ वजेको समयमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.१० स्थित लुम्बिनी गेष्ट हाउसको कोठा नं. ४०१ मा जुवातास भईरहेको छ भन्ने गोप्य सूचना आधारमा जिल्ला प्रहरी […]

रुपन्देहीका विभिन्न ठाउंमा चोरी डांका गर्ने र अन्य घटनामा संलग्न १२ जना पक्राउ

रुपन्देहीका विभिन्न ठाउंमा चोरी डांका गर्ने र अन्य घटनामा संलग्न १२ जना पक्राउ

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०८० · 0

बुटवल । चाड पर्वको मौका छोपी रुपन्देहीका विभिन्न ठाउंमा चोरी डांका गर्ने लगायत अन्य विभिन्न घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय बुटवल र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरेको हो । गएको असोज १७ गते तिलोत्तमा नगरपालिका वडा नं.–५ […]

९२ हजार बढी नगदसहित पाल्पा तानसेनबाट ७ जुवाडे पक्राउ

९२ हजार बढी नगदसहित पाल्पा तानसेनबाट ७ जुवाडे पक्राउ

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०८० · 0

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले नगद रकम सहित ७ जना जुवाडेलाइ पक्राउ गरेको छ । प्रहरीले  जिल्लाको तानसेन नगरपालिकाबाट  नगद रकमसहित ७ जुवाडेलाई पक्राउ गरेको हो ।  शनिवार साँझ तानसेन नगरपालिका–२ बडिज्ञान टोलस्थित एक घरबाट ९२ हजार भन्दा बढी नगदसहित ७ जुवाडे पक्राउ परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी नायव […]

बुटवल देवीनगरमा सराय नाच प्रदर्शन : नाच प्रति युवापुस्ता आकर्षित

बुटवल देवीनगरमा सराय नाच प्रदर्शन : नाच प्रति युवापुस्ता आकर्षित

संसारपोस्ट संवाददाता · ११ कार्तिक २०८० · 0

बुटवल । कोजाग्रत पुर्णिमाको अवसरमा बुटवल देवीनगरमा सराय नाच प्रदर्शन गरिएको छ । दुर्गापक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर ब्यस्थापन समिति बुटवल ११ ले विगत ११ बर्षदेखि सराँय नाँचको आयोजना गर्दै आएको छ । पहाडी जिल्लामा मात्रै सीमित रहेको सराय नाचलाई नवदुर्गा मन्दिर ब्यस्थापन समितिले निरन्तरता दिदै आएपछि पछिल्लो समय रुपन्देहीको बुटवलमा पनि […]

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनी आउने : स्वागतका लागि लुम्बिनी विकास कोषको तयारी

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनी आउने : स्वागतका लागि लुम्बिनी विकास कोषको तयारी

संसारपोस्ट संवाददाता · ११ कार्तिक २०८० · 0

लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आउँदो मंगलबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आउने भएका छन् । गुटेरेस आइतबार राति काठमाडौं आईपुग्ने र कात्तिक १४ गते मंगलबार लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । गुटेरेस लुम्बिनी आउने राष्ट्रसंघको छैठौं महासचिव हुनेछन् । महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारी समेत […]

Posts pagination

Previous 1 … 95 96 97 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क