Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ९२ हजार बढी नगदसहित पाल्पा तानसेनबाट ७ जुवाडे पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

९२ हजार बढी नगदसहित पाल्पा तानसेनबाट ७ जुवाडे पक्राउ

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०८० · 0
९२ हजार बढी नगदसहित पाल्पा तानसेनबाट ७ जुवाडे पक्राउ
90
SHARES
ShareTweet

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले नगद रकम सहित ७ जना जुवाडेलाइ पक्राउ गरेको छ । प्रहरीले  जिल्लाको तानसेन नगरपालिकाबाट  नगद रकमसहित ७ जुवाडेलाई पक्राउ गरेको हो ।  शनिवार साँझ तानसेन नगरपालिका–२ बडिज्ञान टोलस्थित एक घरबाट ९२ हजार भन्दा बढी नगदसहित ७ जुवाडे पक्राउ परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठको नेतृत्वमा खटिएको  प्रहरी टोलीले बडिज्ञान टोलस्थित एक घरको कोठाबाट जुवाडेलाई नगदसहित पक्राउ गरेको हो ।  प्रहरीले उनीहरुको साथबाट ९२ हजार ४ सय २५ नगद रकम बरामद गरेको छ ।

प्रहरीले लामो समयदेखि जुवाखाल सञ्चालन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ सय २५ पत्ति तास पनि फेला पारेको छ । जुवाडेलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

≪ Previous Post

बुटवल देवीनगरमा सराय नाच प्रदर्शन : नाच प्रति युवापुस्ता आकर्षित

Next Post ≫

रुपन्देहीका विभिन्न ठाउंमा चोरी डांका गर्ने र अन्य घटनामा संलग्न १२ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क