Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 97)

मुख्य समाचार

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाका थापाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाका थापाको मृत्यु

संसारपोस्ट संवाददाता · ११ कार्तिक २०८० · 0

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्बरको मोटरसाइकल शनिबार दिउँसो सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अन्तर्गत माथागढी गाउँपालिका– १ बिरौटामा दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङ्जा वालिङ नगरपालिका–५ का ४१ वर्षका मोहनीलाल थापा घाइते भएका थिए । थापा दशैं मनायर बुटवलतर्फ आउंदै गरेका […]

आज कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै, बडा दशै समापन

आज कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै, बडा दशै समापन

संसारपोस्ट संवाददाता · ११ कार्तिक २०८० · 0

काठमाडौँ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्र […]

बाँकेमा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक

बाँकेमा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक

संसारपोस्ट संवाददाता · ८ कार्तिक २०८० · 0

बाँके । बाँके जिल्लामा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ । आज स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाएको हो । ‘यही मिति २०८० कात्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति […]

आज दशैंको एकादशी, मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने क्रम जारी

आज दशैंको एकादशी, मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने क्रम जारी

संसारपोस्ट संवाददाता · ८ कार्तिक २०८० · 0

काठमाडौं । विजया दशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका र जमरा लगाउने क्रम भने आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिनका रुपमा आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासममै पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका […]

मर्चवारमा दुर्गा मूर्ती विसर्जन गर्न गएका दुईजनाको नदीमा डुबेर मृत्यु

मर्चवारमा दुर्गा मूर्ती विसर्जन गर्न गएका दुईजनाको नदीमा डुबेर मृत्यु

संसारपोस्ट संवाददाता · ८ कार्तिक २०८० · 0

मर्चवार । रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ती विसर्जन गर्न गएका दुईजनाको नदीमा डुबेर मृत्यु भएको छ । दानव र तिनाउ नदीको संगम मर्चवार क्षेत्रको घाटमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको नदीमा डुबेर मृत्यु भएको हो । उनीहरुसंगै नदीमा पसेका एक जना भने बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय […]

बडा दशैंलाई उत्सवका रुपमा मनाउन तिलोत्तमाको होटल पौवाले ‘सराय नृत्य’ प्रदर्शन गर्ने

बडा दशैंलाई उत्सवका रुपमा मनाउन तिलोत्तमाको होटल पौवाले ‘सराय नृत्य’ प्रदर्शन गर्ने

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०८० · 0

बुटवल । हिन्दुहरुको महान पर्व बडा दशैंलाई उत्सवका रुपमा मनाउन रुपन्देहीको तिलोत्तमामा अवस्थित होटल पौवाले सराय नृत्य प्रदर्शन गर्ने भएको छ । लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने तथा सँस्कृति संरक्षणका लागि टेवा पुग्ने गरी यही कार्तिक १७ गते होटल पौवाको योगिकुटी शाखाबाट सराय नृत्यको प्रारम्भ गरिन लागेको होटलका […]

गुल्मेली सम्पर्क समाजमा शुभकामना आदान–प्रदान

गुल्मेली सम्पर्क समाजमा शुभकामना आदान–प्रदान

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०८० · 0

तिलोत्तमा । नेपालीका महान चाडपर्वहरू आगमनको अवसरमा गुल्मेली सम्पर्क समाज रूपन्देहीले बिहीबार स्वागत, सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना ग¥यो । जिल्लाको तिलोत्तमा–४ डिङ्गरगर स्थित समाजको मातहत रहेको श्रृङ्गेश्वर धाममा बिजया दशमी, दीपावली, छठ, नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्दै सङ्घीय सांसद वासुदेव घिमिरेले चाडपर्वले पारिवारिक, सामाजिक र राष्ट्रिय […]

देवदहमा अन्तर्राष्ट्रिय स्तरको विपश्यना ध्यान केन्द्र निर्माण शुरु

देवदहमा अन्तर्राष्ट्रिय स्तरको विपश्यना ध्यान केन्द्र निर्माण शुरु

संसारपोस्ट संवाददाता · २ कार्तिक २०८० · 0

देवदह । रुपन्देहीको देवदह नगरपालिकामा अन्तराष्ट्रिय स्तरको विपश्यना ध्यान केन्द्र निर्माण कार्य शुरु भएको छ । देवदह नगरपालिका–८ बिशाल नगर (टटेरा) मा लुम्बिनी बौद्ध विश्व विद्यालय मातहत रहेको ९० विगाहा सरकारी जमिन (वन क्षेत्र) मध्ये ५ विगाहा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान केन्द्र लगायतका संरचना निर्माण शुरु गरिने भएको हो । विपश्यना केन्द्रका शिक्षक गोपाल […]

नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको माग

नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको माग

संसारपोस्ट संवाददाता · २ कार्तिक २०८० · 0

नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको मा बुटवल । पेट्रोलियम पदार्थको मूल्य समायोजन हुंदा नेपालमा भन्दा भारतमा इन्धनको  मूल्य सस्तो भएपछि नेपालबाट  भारतमा तेल भर्न   जाने गाडी नियन्त्रणमा ल्याउन पेट्रोलियम व्यवसायीले सरकारसंग माग गरेका छन् । सामान लिन जाने बाहाना बनाएर सीमा पारी भारत गएर गाडीमा तेल भरेर ल्याउने गलत कृयाकलाप रोकेर […]

प्यूठान–रुपन्देही सम्पर्क मञ्चमा शुभकामना आदान प्रदान

प्यूठान–रुपन्देही सम्पर्क मञ्चमा शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · २ कार्तिक २०८० · 0

बुटवल । सामाजिक क्षेत्रमा क्रियाशील प्युठान–रुपन्देही सम्पर्क मञ्चले विजया दशमी, दिपावली, छठ र नेपाल सम्वत्को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । रुपन्देहीमा स्थायी र अस्थायी रुपमा बसोवास गर्दै आएका प्यूठानीहरुको सहभागितामा सम्पर्क मञ्चले बुटवलमा कार्यक्रम गरेको हो । शुभकामना आदान– प्रदान कार्यक्रममा बोल्ने सहभागि वक्ताहरुले देश आर्थिक संकटमा परेको बेला दशैं लगायत सबै पर्वहरुलाई […]

Posts pagination

Previous 1 … 96 97 98 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क