Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाका थापाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाका थापाको मृत्यु

संसारपोस्ट संवाददाता · ११ कार्तिक २०८० · 0
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाका थापाको मृत्यु
70
SHARES
ShareTweet

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्बरको मोटरसाइकल शनिबार दिउँसो सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अन्तर्गत माथागढी गाउँपालिका– १ बिरौटामा दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङ्जा वालिङ नगरपालिका–५ का ४१ वर्षका मोहनीलाल थापा घाइते भएका थिए । थापा दशैं मनायर बुटवलतर्फ आउंदै गरेका प्रहरीले जनाएको छ ।
थापालाई उपचारका लागि पाल्पा अस्पतालमा पठाइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाइकल सडकबाट १० मिटर तल खसेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

आज कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै, बडा दशै समापन

Next Post ≫

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनी आउने : स्वागतका लागि लुम्बिनी विकास कोषको तयारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क