Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गुल्मीको शान्तिपुरमा नग्न अवस्थामा किशोरीको शव फेला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीको शान्तिपुरमा नग्न अवस्थामा किशोरीको शव फेला

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०८० · 0
गुल्मीको शान्तिपुरमा नग्न अवस्थामा किशोरीको शव फेला
70
SHARES
ShareTweet

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले खोलामा युवतीको शव फेला परेको जानकारी आउना साथ प्रहरी गएको बताए ।
स्थानीयले चन्द्रकोट गाउँपालिका ४ घर भई शान्तिपुर बजारको श्रीलंकाटोल बस्ने वर्ष १५ की किशोरी उदय मावि अगाडिको झोलोङ्गे पुल तल हुग्दी खोलामा आज बिहान नग्न अवस्थामा मृत फेला परेको शान्तिपुरका युवा समाजसेवी कमल खत्रीले जानकारी दिए । मृत भेटिएकी किशोरी स्थानीय कक्षा ९ मा अध्ययन गर्ने मनिषा चुदाँली भएको स्थानीयलेले दाबी गरेका छन् । शवको बारेमा अनुसन्धान जारी रहेको भन्दै प्रहरीले भने नाम खुलाएको छैन ।
चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीका अनुसार हिजो दिउँसो करिव २ बजेसम्म खेतमा काम गरेको, त्यस यता उनी सम्पर्कविहिन थिईन ।

≪ Previous Post

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीमा

Next Post ≫

पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन पेट्रोलियम ब्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क