Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 75)

मुख्य समाचार

करिव १५ लाख रुपैयाँ बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव १५ लाख रुपैयाँ बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न ठाउंमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको १५ लाख बराबरको सामान नियन्त्रणमा लिएको छ । चोरी तस्करी नियन्त्रण गर्न विशेष अभियान चलाएको रुपन्देही प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउंदै […]

शँकरनगर वनबाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क

शँकरनगर वनबाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८० · 0

बुटवल । शँकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा यसका परिकल्पनाकार एबम् संस्थापक अध्यक्ष बाबुराम अर्यालको स्मृतिमा १० करोड लागतमा वातावरणमैत्री पार्क (उद्यान) बन्ने भएको छ । २० वर्षअघिसम्म कांडे झाडी र खुला शौच गर्ने स्थान रहेको वन क्षेत्रलाई अर्यालकै परिकल्पनामा पर्यटकीय स्थल बनाउन शुरु गरिएको थियो । २०६२ सालमा उद्घाटन भएपछि अर्यालको नेतृत्वमा […]

ड्रिम युनिक रुपन्देही सुपरलिग :  बुद्ध ६१ रनले विजयी

ड्रिम युनिक रुपन्देही सुपरलिग : बुद्ध ६१ रनले विजयी

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८० · 0

भैरहवा । बुद्ध क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को शनिबारको खेलमा जित हासिल गरेको छ । बुद्धले बुटवल राइनोजलाई ६१ रनले पराजित गर्दै जित दर्ज गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरमा ३३ ओभर खेल्दै सबै विकेट […]

बुटवलको बजार खस्किदो, सटर खाली भाडामा लगाउन सम्स्या बजार जोगाउन घरधन

बुटवलको बजार खस्किदो, सटर खाली भाडामा लगाउन सम्स्या बजार जोगाउन घरधन

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको बुटवल नयाँ बसपार्क स्थित भवनका १७ वटा सटर भाडामा लाग्न सकेको छैन । सटर भाडामा लागाउन बुटवल उपमहानगरपालिकाले भाडादर घटाउँदै दुई पटक टेण्डर आह्वान गर्दा समेत कुनै ब्यवसायीले टेन्डर खरिद नगर्दा सटर भाडामा लगाउन नसकियको हो ।  बुटवल उपमहानगरपालिकाले पहिलो पटक २५ प्रतिशत र दोस्रो पटक २० प्रतिशत भाडा […]

निष्क्रिय सदस्यलाई क्रियाशील बनाउन एमाले लुम्बिनीले पार्टी सदस्यको परीक्षा लिने

निष्क्रिय सदस्यलाई क्रियाशील बनाउन एमाले लुम्बिनीले पार्टी सदस्यको परीक्षा लिने

संसारपोस्ट संवाददाता · १ चैत्र २०८० · 0

बुटवल । नेकपा एमाले लुम्बिनीले निष्क्रिय सदस्यलाई क्रियाशील र जवाफदेही बनाउन प्रदेशमा रहेका पार्टी सदस्यको परीक्षा लिने भएको छ । प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको परीक्षा लिन थालिएको एमालेले जनाएको छ । यही चैत ५ गते हुने यस्तो खालको परीक्षामा सदस्यको क्षमता […]

३ लाख बढिको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

३ लाख बढिको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १ चैत्र २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले करिव ३ लाख बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा रु २ लाख ८३ हजार २०० वरावरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको […]

मोबाइल चोरी तथा लुटपाट गर्ने ब्यक्तिहरु सामानसहित पक्राउ

मोबाइल चोरी तथा लुटपाट गर्ने ब्यक्तिहरु सामानसहित पक्राउ

संसारपोस्ट संवाददाता · १ चैत्र २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका बिभिन्न स्थानमा भएका लुटपाटमा संलग्न ब्यक्तिहरुलाई लुटपाटका सामान सहित पक्राउ गरेको छ । मोटरसाईकलमा आएका ब्यक्तिहरुले सर्वसाधारणको हातबाट मोवाइल लुटेर भाग्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले लुटपाट कार्यमा संलग्न ब्यक्तिहरुलाई सामाग्री सहित पक्राउ गरेको हो । पक्राउ परेका […]

ड्रिम युनिक रुपन्देही सुपरलिगः शंकरनगरको जित

ड्रिम युनिक रुपन्देही सुपरलिगः शंकरनगरको जित

संसारपोस्ट संवाददाता · १ चैत्र २०८० · 0

भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बिहीबारको खेलमा शंकरनगर क्रिकेट क्लबले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई पराजित गर्दै जित हात पारेको छ । शंकरनगरले लुम्बिनीमाथि २ विकेटको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा २५ ओभर १ […]

ड्रिम युनिक रुपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी

ड्रिम युनिक रुपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी

संसारपोस्ट संवाददाता · १ चैत्र २०८० · 0

भैरहवा । मोहम्मद हुसेन र मिथलेश यादवको विस्फोटक ब्याटिङमा प्रोफेसनल मास्टर्स–११ ले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बुधबारको खेलमा शानदार जित निकालेको छ । उसले बुटवल युथमाथि ३ सय ७९ रनको अन्तरले ऐतिहासिक जित निकालेको हो । साढे दुई दशकको सुपरलिग इतिहासमा यो सबैभन्दा फराकिलो रन […]

पशुपति कलेजमा कानुनी साक्षरता कार्यक्रम

पशुपति कलेजमा कानुनी साक्षरता कार्यक्रम

संसारपोस्ट संवाददाता · १ चैत्र २०८० · 0

भैरहवा । पशुपति कलेजमा कानुनी साक्षरता तथा लैंगिक सचेतना कार्यक्रम भएको छ । बुधवार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ मा रहेको उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागि उक्त कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख जितबहादुर राजकोटीले नेपाली समाजले अझै महिलाको नेतृत्वलाई सहज रुपमा स्वीकार नगरेको विचार व्यक्त गर्नुभयो । उहाले समाजमा मानसिक हिंसाजन्य […]

Posts pagination

Previous 1 … 74 75 76 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क