Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पशुपति कलेजमा कानुनी साक्षरता कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पशुपति कलेजमा कानुनी साक्षरता कार्यक्रम

संसारपोस्ट संवाददाता · १ चैत्र २०८० · 0
पशुपति कलेजमा कानुनी साक्षरता कार्यक्रम
50
SHARES
ShareTweet

भैरहवा । पशुपति कलेजमा कानुनी साक्षरता तथा लैंगिक सचेतना कार्यक्रम भएको छ । बुधवार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ मा रहेको उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागि उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख जितबहादुर राजकोटीले नेपाली समाजले अझै महिलाको नेतृत्वलाई सहज रुपमा स्वीकार नगरेको विचार व्यक्त गर्नुभयो । उहाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताउँदै समाजमा रहेका लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरी हुने हिंसालाई सधैंको लागि अन्त्य गर्नपर्नेमा जोड दिनुभयो ।

क्याम्पसको विभागिय प्रमुख तथा कार्यक्रम संयोजक कविता भण्डारीले विकसित समाजमा समेत  महिलाहरुमाथी  हिंसा हुने गरेको  बताउँदै महिला हिंसा समाजमा विकृतिको रुपमा रहेको बताउनुभयो । उहाले महिलाहरुमा हुने हिंसाको अन्त्य गर्न जनसचेतना आवश्यक रहेको बताउँदै सामाजिक हिसाको अन्त्य गर्न महिलाले नेतृत्व लिनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा महिला अधिकारकर्मी अमृता अनमोलले प्रशिक्षण दिनुभएको थियो । कलेजले पठनपाठन सँगै अतिरिक्त क्रियाकलाप समेत गर्दै आएको छ ।

≪ Previous Post

गैह्र–कानूनी रुपमा ओसार–पसार गर्दै गरेको ३८ वटा गोरु प्रहरीको नियन्त्रणमा

Next Post ≫

ड्रिम युनिक रुपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क