Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 76)

मुख्य समाचार

गैह्र–कानूनी रुपमा ओसार–पसार गर्दै गरेको ३८ वटा गोरु प्रहरीको नियन्त्रणमा

गैह्र–कानूनी रुपमा ओसार–पसार गर्दै गरेको ३८ वटा गोरु प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ट्रकमा ३८ वटा गोरु अबैध रुपमा लोड गरी लैजादै गरेको अबस्थामा ट्रक, मानिस र गोरु नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले १९ वटा गोरु नियन्त्रणमा लिएको छ । आज अन्दाजी ५ः०० बजेको समयमा सैनामैना नगरपालिका वडा नं. […]

१ लाख ४हजार ५ सय रुपैया बराबरको सामान प्रहरीको नियन्त्रणमा

१ लाख ४हजार ५ सय रुपैया बराबरको सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको रु. १ लाख बढिको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ । ईलाका प्रहरी कार्यालय कदमहवाबाट खटिएको प्रहरी टोलीले आज कोटहिमाई गाउँपालिका वडा नं. ०६ बोगडीबाट अन्दाजी […]

रुपन्देहीमा फरार प्रतिवादी पक्राउ, कैद तथा जरिवाना भुक्तानका लागि अदालत पेश

रुपन्देहीमा फरार प्रतिवादी पक्राउ, कैद तथा जरिवाना भुक्तानका लागि अदालत पेश

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रुपन्देही जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले कैद सजाय भई फरार भएका कसुरदारहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय बेथरी र प्रहरी बिट भैरहवा बसपार्कबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि आज रुपन्देही जिल्ला अदालत पेश गरेको छ । […]

ड्रिम युनिक रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यन विजयी

ड्रिम युनिक रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यन विजयी

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८० · 0

भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को खेलमा लुम्बिनी शाक्यन क्रिकेट क्लब विजयी भएको छ । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले साई ग्लोबल एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० […]

बुटवल कालीकानगरमा भेष्पा स्कुटरको नयाँ शोरुम सञ्चालनमा

बुटवल कालीकानगरमा भेष्पा स्कुटरको नयाँ शोरुम सञ्चालनमा

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८० · 0

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १० कालीकानगरमा Vespa\Aprilia स्कुटरको नयाँ शोरुम संचालनमा आएको छ । नेपालका लागि Vespa\Aprilia स्कुटरको आधिकारिक विक्रेता डेल्टा अटोकर्प प्रा.लि.ले नयाँ शोरुम संगै नयाँ डिलर गैरे अटोमोवाइल्स मार्फत मंगलबारदेखि स्कुटरको बिक्री शुभारम्भ गरेको हो । डेल्टा अटोकर्प प्रा.लि.का अनुसार बुटवल क्षेत्रमा बढ्दै गएको Vespa\Apriliaको मागलाई मध्येनजर गरी नयाँ डिलरशिप […]

बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ। आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वाेत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो। नेपाल नगरपालिका संघले मंगलबार आयोजित समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको छ। काठमाडौंमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई […]

लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा एक खर्बको परियोजना सञ्चालन गर्दै

लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा एक खर्बको परियोजना सञ्चालन गर्दै

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८० · 0

बौद्ध विश्वविद्यालय विश्वकै आर्कषण : एमाले नेता पौडेल देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिव १ खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । देवदहमा निर्माण भएको विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको सोमबार उद्घाटन कार्यक्रममा बोल्दै पदाधिकारीहरुले देवदहमा महत्वपूर्ण परियोजना निर्माणको प्रक्रिया शुरु भएको बताएका हुन् । भवनको उद्घाटन गर्दै […]

तीन लाख बढीको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

तीन लाख बढीको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीन लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउंबाट भारतबाट भन्सार छली गरी नेपाल भित्राइएका अन्दाजी रु ३ लाख ३३ हजार ८५० वरावरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार र पशु क्वारेन्टाईन कार्यालयमा बुझाएको छ […]

एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि २०१४ विश्वकप लिजेन्ड्सलाई

एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि २०१४ विश्वकप लिजेन्ड्सलाई

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको ‘एक्स्ट्राटेक लिजेन्ड कप’ को उपाधि पारस खड्का नेतृत्वको २०१४ विश्वकप लिजेन्ड्सले जितेको छ । फाइनल खेलमा २०१४ विश्वकप लिजेन्ड्सले रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो । २०१४ विश्वकप लिजेन्ड्सले दिएको १०२ रनको लक्ष्य पछाएको रेस्ट अफ नेपालले १० […]

तिलोत्तमाको दरखसवामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन

तिलोत्तमाको दरखसवामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन गरिएको छ । क्रिकेट मैदानको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार उद्घाटन गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले मैदानमा ब्याटले बल प्रहार गरी मैदानको उद्घाटन गर्नुभएको हो । अस्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुवँरले आफ्नो निजी लगानीमा मैदान निर्माण गर्नुभएको हो । तिलोत्तमा […]

Posts pagination

Previous 1 … 75 76 77 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क