Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 77)

मुख्य समाचार

रुपन्देही प्रहरीद्वारा करिव दुईलाख मूल्य बराबरको अवैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा करिव दुईलाख मूल्य बराबरको अवैध सामान बरामद

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव २ लाख मूल्य बराबरको भन्सार छलीको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा १ लाख ८२ हजार ५९२ रुपैयाँ बराबरको भन्सार छलीको अबैध सामान बरामद गरेको हो । […]

नौ महिनामै तयार भयो रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान, खेल मैदनको उद्घाटनसंगै टी १० तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप हुने

नौ महिनामै तयार भयो रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान, खेल मैदनको उद्घाटनसंगै टी १० तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप हुने

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०८० · 0

बुटवल । निर्माण प्रक्रिया शुरु भएको नौ महिनामै रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तयार भएको छ । मैदान तयार भएसंगै यही फागुन २८ गते मैदानको औपचारिक उद्घाटन गर्न लागिएको छ । गुल्मीका विनोद कुँवरले रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला ९ महिनामै तयार पारेर सबैलाई चकित पारेका छन् तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पूर्व दरखसवामा […]

बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने

बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०८० · 0

बुटवल । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललित कला प्रदर्शनी आयोजना हुने भएको छ । ललितकला प्रदर्शनी मँगलबारदेखि रुपन्देही उद्योग संघको हलमा आयोजना गरिने छ । आयोजकका अनुसार प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रादेशिक ललितकला प्रदर्शनी २०८० का लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । ललितकला प्रदर्शनीबारे जानकारी गराउन आइतबार बुटवलमा आयोजित […]

लुम्बिनी ‘क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त’ : प्रधानमन्त्री प्रचण्ड

लुम्बिनी ‘क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त’ : प्रधानमन्त्री प्रचण्ड

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०८० · 0

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश संरचना संघ र प्रदेशलाइ जोड्ने महत्त्वपूर्ण सेतु भएकोले प्रदेशलाइ बलियो बनाउनेगरी पूर्ण अधिकार सम्पन्न बनाउनेतिर सरकारले ध्यान दिएको बताउनु भयो । उहांले क्रान्तिकारी नेतृत्त्वले […]

साई ग्लोबल कपः जेसिस र न्यू होराइजन ‘ए’ उपाधिका लागि भिड्ने

साई ग्लोबल कपः जेसिस र न्यू होराइजन ‘ए’ उपाधिका लागि भिड्ने

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०८० · 0

भैरहवा । जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र न्यू होराइजन ‘ए’ टिम भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा उपाधिका लागि भिड्ने पक्का भएको छ । शनिबार भएको सेमिफाइनल खेलमा जेसिसले शान्ति नमूना उच्च माविलाई ९ विकेट र न्यू होराइजनले प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूललाई ३७ रनले पराजित गर्दै फाइनल यात्रा […]

लुम्बिनी अस्पतालको मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता

लुम्बिनी अस्पतालको मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८० · 0

बुटवल । विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउने प्रतिवद्धता जनाएका छन् । अस्पतालले पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण सुरक्षणको क्षेत्रमा गरेका गतिविधिलाई मुल्याङ्कन गर्दै विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुले थप सहयोगको प्रतिवद्धता जनाएका हुन् । नेपालका लागि बेलायती […]

शिखर सम्मेलन लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने उद्देश्य : मुख्यमन्त्री चौधरी

शिखर सम्मेलन लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने उद्देश्य : मुख्यमन्त्री चौधरी

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुद्ध भूमि लुम्बिनीमा यही फागुन २८ गतेदेखि हुने शिखर सम्मेलन लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने उद्देश्यले आयोजना गरिएको दाबी गर्नुभएको छ । सम्मेलनबारे राजनीतिक दल तथा विभिन्न क्षेत्रबाट भएको टिका–टिप्पणी बारे प्रष्ट् पार्दै मुख्यमन्त्री चौधरीले लुम्बिनीको प्रचारप्रसार बाहेक शिखर सम्मेलनको अन्य कुनै पनि गलत उद्देश्य नरहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री […]

यस्तै आर्थिक अवस्था रहे मालवाहक ट्रकहरु चल्न सक्दैनन् :ब्यवसायी

यस्तै आर्थिक अवस्था रहे मालवाहक ट्रकहरु चल्न सक्दैनन् :ब्यवसायी

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०८० · 0

भैरहवा । अहिले जस्तै आर्थिक अवस्था रहिरहने हो भने मालवाहक ट्रकहरु चल्न नसक्ने ट्रक व्यवसायीहरुले बताएका छन् । शुक्रबार लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीको १२ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले अहिलेको विषम परिस्थितिमा ट्रक व्यवसायीले जिविकोपार्जन गर्न कठिन भएको बताएका हुन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले ट्रक व्यवसायमा […]

पर्यटनलाई मुख्य एजेण्डा बनाउन पर्यटन व्यवसायीको माग

पर्यटनलाई मुख्य एजेण्डा बनाउन पर्यटन व्यवसायीको माग

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०८० · 0

बुटवल । पर्यटनलाई तीनै तहका सरकारले आर्थिक समृद्धिको मुख्य एजेण्डा बनाएर जानुपर्ने रुपन्देही र इलामका पर्यटन व्यवसायीहरुले माग गरेका छन् । नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक र सांस्कृतिक विविधता, हावापानी आदि कारणले अन्य क्षेत्र भन्दा पर्यटनमा ठूलो संख्यामा विदेशी पर्यटकलाई भ्रमणमा आकर्षित गर्न सकिने र त्यसबाट पर्याप्त विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना हुने ब्यवसायीहरुको भनाई […]

साई ग्लोबल कपः सेमिफाइनल समिकरण पूरा, शान्ति र न्यू होराइजन ‘ए’ सेमिफाइनल प्रवेश

साई ग्लोबल कपः सेमिफाइनल समिकरण पूरा, शान्ति र न्यू होराइजन ‘ए’ सेमिफाइनल प्रवेश

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०८० · 0

भैरहवा । भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’को सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रबार भएका दुई खेलमा विजयी हुँदै शान्ति नमूना उच्च मावि र न्यू होराइजन ‘ए’ सेमिफाइनल प्रवेश गरेसँगै समिकरण पूरा भएको हो । बिहीबार जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूल सेमिफाइनल प्रवेश […]

Posts pagination

Previous 1 … 76 77 78 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क