Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा फरार प्रतिवादी पक्राउ, कैद तथा जरिवाना भुक्तानका लागि अदालत पेश
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा फरार प्रतिवादी पक्राउ, कैद तथा जरिवाना भुक्तानका लागि अदालत पेश

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८० · 0
रुपन्देहीमा फरार प्रतिवादी पक्राउ, कैद तथा जरिवाना भुक्तानका लागि अदालत पेश
110
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रुपन्देही जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले कैद सजाय भई फरार भएका कसुरदारहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय बेथरी र प्रहरी बिट भैरहवा बसपार्कबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि आज रुपन्देही जिल्ला अदालत पेश गरेको छ ।
प्रहरीका अनुसार मिति २०५२÷०१÷०३ गतेको फैसलाले लागु औषध मुद्धामा रु.१ हजार ५सय जरिवाना भएका जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बस्ने हरि परियार, २०६५।५।३० गतेको फैसलाले सवारी ज्यान मुद्धामा रु.२ हजार जरिवाना भएका जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं.४ बस्ने जगदिश चाईलाई पक्राउ गरेको हो ।

≪ Previous Post

ड्रिम युनिक रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यन विजयी

Next Post ≫

१ लाख ४हजार ५ सय रुपैया बराबरको सामान प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क