Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 74)

मुख्य समाचार

माओवादी केन्द्रका उपाध्यक्ष  महरा कपिलवस्तुबाट पक्राउ

माओवादी केन्द्रका उपाध्यक्ष महरा कपिलवस्तुबाट पक्राउ

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८० · 0

कपिलवस्तु।   सुन तस्करीमा संलग्न भएको भनिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ ।  महरालाई प्रहरीले सोमबार बिहान कपिलवस्तुको पकडीबाट पक्राउ गरेको हो ।  पूर्वसभामुख समेत रहेका महरा राेल्पा जाँदै गरेकाे अवस्थामा पक्राउ पर्नुभएको हो । प्रहरी स्रोतअनुसार  ‘उहाँलाई प्रहरीले निगरानीमा राखेकाे थियाे, आज पक्राउ गरिएको छ, भर्खरै काठमाडौं पठाइएको छ । इलेक्ट्रोनिक चुरोट (भेप) […]

बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपतिका छोरा दिपेशलाई ८ दिन हिरासतमा राख्न अदालतको अनुमति

बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपतिका छोरा दिपेशलाई ८ दिन हिरासतमा राख्न अदालतको अनुमति

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0

बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा ठगीको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनलाई ८ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । आइतबार रुपन्देही जिल्ला […]

४ लाख बढिको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

४ लाख बढिको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ४ लाख बढिको सामान नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाका बिभिन्न ठाउंमा चेकजाँचका क्रममा भारतवाट अवैधरुपमा नेपाल भित्राउंदै गरेको अवस्थामा रु ४ लाख २० हजार ३०० बरावरकोे सामान […]

२६१ बोरा बरान सहित चालक  र ट्रक प्रहरीको नियन्त्रणमा

२६१ बोरा बरान सहित चालक  र ट्रक प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा सशस्त्र प्रहरी बल नेपाल नं.२७ गण हे.क्वा भैरहवा रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले २६१ बोरा बरान ट्रक सहित नियन्त्रणमा लिएको छ । मायाँदेबी गाउँपालिका वडा नं. ५ मर्चवार बाट गुरबनिया तर्फ आउदै गरेको लु १ ख७७४७ नं.को मिनी ट्रकलाई शंकालागी चेकजाँच गर्दा २६१ बोरा बरान लोड भएको र […]

रोटरी डिष्ट्रिक नेपाल भुटानको डिष्ट्रिक कन्फ्रेन्स समापन, उत्कृष्ट कार्य सम्पादन गर्नेलाई सम्मान

रोटरी डिष्ट्रिक नेपाल भुटानको डिष्ट्रिक कन्फ्रेन्स समापन, उत्कृष्ट कार्य सम्पादन गर्नेलाई सम्मान

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0

बुटवल । बुटवलमा शुक्रबारदेखि शुरु भएको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्स आईतबार समापन भएको छ । ३ दिनसम्म चलेको डिष्ट्रिक कन्फ्रेन्समा रोटरीले देशभर संचालन गरेका विभिन्न परियोजना, तिनीहरुले समुदायमा पारेको प्रभाव तथा आगामी कार्यदिशा बारे छलफल गर्दै समापन गरिएको हो । कन्फ्रेन्समा देशभरीबाट १७ सय बढि रोटरी सदस्य तथा अन्य पाहुनाहरु […]

ड्रिम युनिक रुपन्देही सुपरलिग : रुपेशले ८ विकेट लिँदा शंकरनगरको सानदार जित

ड्रिम युनिक रुपन्देही सुपरलिग : रुपेशले ८ विकेट लिँदा शंकरनगरको सानदार जित

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0

भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को आइतबारको खेलमा रुपेश बश्यालको घातक बलिङ र महेन्द्र सुवेदी क्षेत्रीको विस्फोटक ब्याटिङमा शंकरनगर क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लबमाथि शानदार जित निकालेको छ । शंकरनगरले साई ग्लोबललाई १ सय ६० रनले पराजित गर्दै सहज जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट […]

बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्रविज्ञान हुने

बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्रविज्ञान हुने

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्रविज्ञान हुने भएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्ने गरि लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थितिमा ७ दिनसम्म विभिन्न ५ वटा उर्जा ध्यानसहितको प्रयोगात्मक कक्षा सञ्चालनको तयारी तीब्र पारिएको छ । जीव विज्ञान परिषदको आयोजनामा यही चैत्र १७ […]

गाँजासहित बुटवलबाट ३ जना पक्राउ

गाँजासहित बुटवलबाट ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0

बुटवल । प्रहरीले गाँजा सहित ३ जनालाई बुटवलबाट पक्राउ गरेको छ । पाल्पाबाट बुटवलतर्फ गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई शनिबार राती नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमहानगरपालिका–१३ बदेलपोखरीबाट करिब १ किलो ५ सय ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार पाल्पा रिब्दिकोट गाउँपालिका–५ बस्ने मोहन रेग्मी […]

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0

बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा सदस्य रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उहांको काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा आज बिहान ७ ः ५५ बजे निधन भएको जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुडीले जानकारी दिनुभयो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहनुभएकी शहनाज रहमानको २०७९ फागुन […]

पार्टी जिल्ला सदस्य पौडेलको निधनप्रति एमाले रुपन्देहीद्वारा दुःख व्यक्त

पार्टी जिल्ला सदस्य पौडेलको निधनप्रति एमाले रुपन्देहीद्वारा दुःख व्यक्त

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0

बुटवल । नेकपा एमाले रुपन्देहीले पार्टीका जिल्ला कमिटी सदस्य गोविन्द पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । आइतबार एक शोक विज्ञप्ती जारी गर्दै एमाले रुपन्देहीले पौडेलको निधनले एमाले रुपन्देही स्तव्ध भएको उल्लेख गर्दै पार्टीले एक असल र ईमान्दार संगठक गुमाउनु परेको उल्लेख गरेको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा जारी शोक विज्ञप्तीमा स्वर्गीय पौडेलले […]

Posts pagination

Previous 1 … 73 74 75 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क