Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पार्टी जिल्ला सदस्य पौडेलको निधनप्रति एमाले रुपन्देहीद्वारा दुःख व्यक्त
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पार्टी जिल्ला सदस्य पौडेलको निधनप्रति एमाले रुपन्देहीद्वारा दुःख व्यक्त

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0
पार्टी जिल्ला सदस्य पौडेलको निधनप्रति एमाले रुपन्देहीद्वारा दुःख व्यक्त
90
SHARES
ShareTweet

बुटवल । नेकपा एमाले रुपन्देहीले पार्टीका जिल्ला कमिटी सदस्य गोविन्द पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । आइतबार एक शोक विज्ञप्ती जारी गर्दै एमाले रुपन्देहीले पौडेलको निधनले एमाले रुपन्देही स्तव्ध भएको उल्लेख गर्दै पार्टीले एक असल र ईमान्दार संगठक गुमाउनु परेको उल्लेख गरेको छ ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा जारी शोक विज्ञप्तीमा स्वर्गीय पौडेलले विभिन्न संघ सस्थामा रहेर सफल नेतृत्व गरेको स्मरण गर्दै उहाँले पार्टी र समाजप्रति गरेको योगदान सधै चिरस्थायी रहने उल्लेख गरिएको छ । विज्ञप्तीमा यस दुःखद घडीमा स्वर्गीय पौडेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समबेदना व्यक्त गरिएको छ । स्वर्गीय पौडेल सिंगो पार्टी पंक्तिमाझ ईमान, निष्ठा र आदर्शका प्रतिमुर्ति भएको एमाले रुपन्देहीले जनाएको छ ।
केहीबर्ष यता स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउँदै आएका पौडेलको ७० वर्षको उमेरमा तिलोत्तमा नगरपालिका वडा नं ५ प्रभातपथ स्थित निवासमै निधन भएको थियो ।

≪ Previous Post

करिव १५ लाख रुपैयाँ बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Next Post ≫

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क