Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0
प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन
60
SHARES
ShareTweet

बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा सदस्य रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उहांको काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा आज बिहान ७ ः ५५ बजे निधन भएको जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुडीले जानकारी दिनुभयो ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहनुभएकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारीलाई २०७९ चैत १९ गते समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनाइएको थियो ।
यसैबीच सभामुख देवराज घिमिरेले आइतबार सिभिल अस्पतालमा पुगेर परिवारजनमा शोक व्यक्त गर्नुभएको छ । २०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरूवात गर्नुभएकी अन्सारी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज रहनुभएको थियो । उहां जसपाको पोलिटब्यूरो सदस्य समेत हुनुहुन्थ्यो ।

≪ Previous Post

पार्टी जिल्ला सदस्य पौडेलको निधनप्रति एमाले रुपन्देहीद्वारा दुःख व्यक्त

Next Post ≫

गाँजासहित बुटवलबाट ३ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क