Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 73)

मुख्य समाचार

ड्रिम युनिक रूपन्देही सुपरलिग : गोलपार्क ४ विकेटले विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिग : गोलपार्क ४ विकेटले विजयी

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0

भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । गोलपार्कले सैनामैना क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जित हात पारेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सैनामैनाले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर ४ बल […]

किवानिज क्लब रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण र विदेशी पाहुनालाई स्वागत

किवानिज क्लब रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण र विदेशी पाहुनालाई स्वागत

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0

तिलोत्तमा । किवानिज क्लब अफ रुपन्देहीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण र किवानिजका विदेशी पाहुनाहरुलाई स्वागत गरेको छ । “संसारका बाल बालिकाको सेवा” भन्ने मन्त्रसहित रूपन्देहीमा सञ्चालित क्लवले क्लवको उद्देश्य र सामाजिक उत्तरदायित्व अन्तर्गत तिलोत्तमा नगरपालिका स्थित गीर्वाण मा.वि.मा संस्कृत शिक्षा अध्ययन गर्ने बटुक (विद्यार्थी)हरूका लागि स्टेशनरी, मसलन्द तथा खाद्य सामाग्री वितरण गरेको हो भने अमेरिका […]

डा. शेखर कोइरालाले गरे बुटवलका पेसाकर्मीसँग सुझाव सङ्कलन

डा. शेखर कोइरालाले गरे बुटवलका पेसाकर्मीसँग सुझाव सङ्कलन

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0

बुटवल। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले समाजमा फरक फरक पेसामा आबद्ध भएका व्यक्तिहरूसँग सल्लाह सुझाव लिन सुरु गर्नुभएको छ । नेपाली काँग्रेसले अव लिने बाटो, निर्वाचनमा समानुपातिक प्रणाली, आर्थिक क्षेत्र सुधारलगायतका विषयमा बुधवार बुटवलमा क्रियाशील विभिन्न क्षेत्रका अगुवासँग छलफल गर्नुुुएको हो । उहाले बुटवलमा झन्डै २ घण्टा विद्यार्थी, चिकित्सक, इन्जिनियर,अधिवक्ता,उद्योगी व्यापारी, पत्रकार, प्राध्यापकलगायतसँग सुझाव […]

प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री लामिछानेलाइ जोगाउन लागे :डा.शेखर कोइराला:

प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री लामिछानेलाइ जोगाउन लागे :डा.शेखर कोइराला:

संसारपोस्ट संवाददाता · ७ चैत्र २०८० · 0

बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रबि लामिछानेलाइ जोगाउने प्रपञ्चमा लागेको आरोप लगाउनु भएको छ । क कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका नेता कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका बिषयमा बोलेको कुरामा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो । युगपुरुष स्व. गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसरमा जिपी कोइराला स्मृति […]

भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको लाखौंको सामान प्रहरीको नियन्त्रणमा

भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको लाखौंको सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ६ चैत्र २०८० · 0

भैरहवा । समाजमा शान्ति सुरक्षा संगै चोरी तस्करी नियन्त्रण गर्ने कार्यलाई प्राथमिक्ता दिएको रुपन्देही प्रहरीले दिनहुं लाखौं मूल्यका अवैध सामान बरामद गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको २ लाख बढिको सामान नियन्त्रणमा लिएको […]

सिद्धार्थ गौतमबुद्ध क्याम्पसको ३२ औँ वार्षिकउत्सव, प्रध्यापक, कर्मचारी, विद्यार्थी, दाता र पत्रकार सम्मानित

सिद्धार्थ गौतमबुद्ध क्याम्पसको ३२ औँ वार्षिकउत्सव, प्रध्यापक, कर्मचारी, विद्यार्थी, दाता र पत्रकार सम्मानित

संसारपोस्ट संवाददाता · ६ चैत्र २०८० · 0

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ५ स्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसले आफ्नो ३२ औँ वार्षिकउत्सव मंगलबार मनाएको छ । वार्षिक उत्सवको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले बुटवललाई शैक्षिक हवका रुपमा विकास गर्न आफू लागिरहेको बताउनुभयो । पछिल्लो समय विद्यार्थीहरुको विदेश जाने लहरले क्याम्पसहरुमा विद्यार्थीको खडेरी लाग्नु चिन्ताको विषय भएको […]

ड्रिम युनिक रुपन्देही सुपरलिगः देवदह विजयी

ड्रिम युनिक रुपन्देही सुपरलिगः देवदह विजयी

संसारपोस्ट संवाददाता · ६ चैत्र २०८० · 0

भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबमाथि जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा मंगलबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा देवदहले बुद्धमाथि ६ विकेटको जित हात पारेको हो । टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ४० ओभर २ बल खेल्दै १ […]

पूर्वसभामुख कृष्णबहादुर महरा नर्भिक अस्पतालमा भर्ना

पूर्वसभामुख कृष्णबहादुर महरा नर्भिक अस्पतालमा भर्ना

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८० · 0

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । सुन तस्करी प्रकरणमा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई पक्राउ […]

बागलुङ बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो, घाइते २४ मध्ये अधिकांश सिकिस्त

बागलुङ बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो, घाइते २४ मध्ये अधिकांश सिकिस्त

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८० · 0

बागलुङ । बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । घटनास्थलमै ७ जनाको मृत्यु भएको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु […]

ड्रिम युनिक रुपन्देही सुपरलिगः सैनामैना क्रिकेट क्लब ६ विकेटले विजयी

ड्रिम युनिक रुपन्देही सुपरलिगः सैनामैना क्रिकेट क्लब ६ विकेटले विजयी

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८० · 0

भैरहवा । सैनामैना क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को सोमबारको खेलमा सहज जित निकालेको छ । उसले ज्ञानोदय क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै सहजै जित निकाल्न सफल भएको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा १० ओभर […]

Posts pagination

Previous 1 … 72 73 74 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क