Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 72)

मुख्य समाचार

तिलोत्तमा स्थित पशुपति कलेजमा नयाँ नेतृत्व चयन

तिलोत्तमा स्थित पशुपति कलेजमा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको पशुपति कलेजमा नयाँ नेतृत्व चयन भएको छ । चैत १० गते भएको कलेजको दोस्रो अधिवेशनबाट लिला बल्लभ गैरेको अध्यक्षतामा नयाँ समिति बनेको हो । उपाध्यक्षमा कृष्णराज कार्की, सदस्यमा कमलप्रसाद बस्याल, खिनु गुरुङ, ध्रुबकुमार पन्थी, संगिता श्रेष्ठ, दिपक गैरे, ध्रुबराज कोइराला र पिताम्बर चापागाईं निर्विरोध निर्वाचित भएको निर्वाचन […]

इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श कार्यशाला गोष्ठी

इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श कार्यशाला गोष्ठी

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0

बुटवल । इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । शनिवार बुटवलमा इक्यान केन्द्रको सहकार्यमा इक्यान रुपन्देहीमा आवद्ध रहेका शैक्षिक परामर्श व्यवसायीहरुलाई अमेरिकामा उच्च शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा कसरी दिने तथा प्रोसेसिङ सम्बन्धी […]

राममणि क्याम्पसमा उद्यमशीलता तथा उद्यम विकाश प्रशिक्षण

राममणि क्याम्पसमा उद्यमशीलता तथा उद्यम विकाश प्रशिक्षण

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0

तिलोत्तमा । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा सञ्चालित ३ दिने उद्यमशीलता तथा उद्यम विकाश प्रशिक्षण आज (शनिबार) सम्पन्न भएको छ । वी.वी.एस. र वी.ए. चौथो वर्षका विद्यार्थीका लागि आयोजित प्रशिक्षणमा स्वदेशमै उत्पादन तथा स्वरोजगार अभिवृद्धि गरी समृद्धितर्फ जान सकिने उपायबारे प्रशिक्षकहरूले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रशिक्षक मुकुन्द ज्ञवाली, साना तथा घरेलु उद्योग महासंघ नेपालका […]

बुद्धको शिक्षालाई कुटनीतिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश सहित सकियो गैरआवासीय राजदूतहरुको लुम्बिनी सम्मेलन

बुद्धको शिक्षालाई कुटनीतिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश सहित सकियो गैरआवासीय राजदूतहरुको लुम्बिनी सम्मेलन

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0

लुम्बिनी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितिमा विभिन्न देशका गैरआवासीय राजदुत र महावाणिज्य दूतहरुले बुद्धको शान्ति र अहिंसाको मार्गलाई […]

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्र)का उपाध्यक्ष महरा जमानीमा रिहा

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्र)का उपाध्यक्ष महरा जमानीमा रिहा

संसारपोस्ट संवाददाता · ९ चैत्र २०८० · 0

काठमाडौं  ।  सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा शुक्रबार हाजिरी जमानीमा रिहा हुनुभएको छ । महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का  प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय […]

दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सी जरिवानासहित कारबाहीमा

दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सी जरिवानासहित कारबाहीमा

संसारपोस्ट संवाददाता · ९ चैत्र २०८० · 0

भैरहवा । रुपन्देहीको सीमा क्षेत्रमा दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सीहरुलाई जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही गरेको छ । सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा इजाजतपत्र विना संचालनमा रहेका तीनवटा ट्राभल एजेन्सीलाई कारबाही गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले जानकारी दिनुभयो । शुक्रबार सिद्धार्थनगरमा रहेका १६ वटा ट्राभलहरुको अनुगमन गरेको समितिले कुनै पनि […]

ड्रिम युनिक रूपन्देही सुपरलिग : प्रोफेशनल मास्टर्स दुई रनले विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिग : प्रोफेशनल मास्टर्स दुई रनले विजयी

संसारपोस्ट संवाददाता · ९ चैत्र २०८० · 0

भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा प्रोफेशनल मास्टर्स–११ विजयी भएको छ । उसले स्टार क्रिकेट क्लबलाई २ रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रोफेशनलले निर्धारित ५० ओभरमा ३७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै […]

बुटवलमा छाडा चौपाया ब्यवस्थापन अभियान: चार सय गाई गोरु गौशालामा ब्यवस्थापन

बुटवलमा छाडा चौपाया ब्यवस्थापन अभियान: चार सय गाई गोरु गौशालामा ब्यवस्थापन

संसारपोस्ट संवाददाता · ९ चैत्र २०८० · 0

बुटवल। बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापनका लागि अभियान शुरु गरेको छ। शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकमा छरियर रहेका छाडा चौपाया बुटवलको शिवनगरस्थित गौशालामा लगिएको छ। नगरप्रमुख पान्डेका अनुसार पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगेर व्यवस्थापनको काम शुरु गरिएको छ । पहिलो दिन […]

समृद्वि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू

समृद्वि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0

लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान हो : परराष्ट्रमन्त्री श्रेष्ठ लुम्बिनी । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ । सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा शान्ति र समृद्विलाई केन्द्रमा राखेर गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा सम्मेलन शुरू भएको हो । सम्मेलनको विहिबार […]

१९ देशका गैरआवासीय राजदूत बसन्तपुरमा

१९ देशका गैरआवासीय राजदूत बसन्तपुरमा

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0

नेपालमा वैदेशिक लगानी भित्राउन अध्यक्ष ढकालको आग्रह बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन सहयोग गर्न १९ देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाइ आग्रह गर्नुभएको छ । ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष […]

Posts pagination

Previous 1 … 71 72 73 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क