भैरहवा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसंग चुनावी सहकार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उहाँले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनैपनि दलसंग चुनावी एकता गर्ने बताउनु भएको हो । समुदायमा काँग्रेस अभियान अन्तरगत बिहिबार रुपन्देहीको क्षेत्र नं. १ रोहिणी गाउँपालिकाको धकधईमा […]