Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 70)

मुख्य समाचार

लुम्बिनी प्रदेशमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

लुम्बिनी प्रदेशमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

संसारपोस्ट संवाददाता · २२ चैत्र २०८० · 0

काठमाडौँ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले लुम्बिनी प्रदेशका मुख्य सहरहरुसँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिनुभयो […]

ड्रिम युनिक रूपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · २२ चैत्र २०८० · 0

भैरहवा । भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । बुधबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा सैनामैनाले बुटवल–११ लाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर १ बलमा सबै विकेट […]

बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी

बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

बुटवल । बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी गरिएको छ । बुटवल उपमहानगरपालिका बुद्धिचाल संघले यहि चैत २४ देखि २७ गतेसम्म कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता गर्न लागेको हो । संघले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागि हुनको लागि नेपाल सहित […]

लागु औषध सहित रुपन्देहीमा २ जना पक्राउ

लागु औषध सहित रुपन्देहीमा २ जना पक्राउ

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको ओमसतिया गाउँपालिका वडा नं. ४ रोहिणी पुलबाट प्रहरीले लागु औषध सहित उनीहरुलाई पक्राउ गरेको हो । लागु औषध खैरो हिरोईनको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलहिया तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवाबाट […]

ड्रिम युनिक रूपन्देही सुपरलिग : तिरुपति ६५ रनले विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिग : तिरुपति ६५ रनले विजयी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

भैरहवा । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा तिरुपतिले सैनामैना क्रिकेट क्लबलाई ६५ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर खेल्दै सबै विकेटको […]

कपिलवस्तु महाराजगन्ज नगरपालिका २ का वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा

कपिलवस्तु महाराजगन्ज नगरपालिका २ का वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

कपिलवस्तु । कपिलवस्तुमा एक जना वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडा अध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको हो । कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक […]

ड्रिम युनिक रूपन्देही सुपरलिगः मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिगः मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजयी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

भैरहवा । मिर्नाल गुरुङको शतक, रञ्जित खड्का र भुवन पाण्डेको अर्धशतकको मद्दतमा भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगिता वेष्टर्न क्रिकेट क्लबले शानदार जित निकालेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा वेष्टर्नले बुटवल–११ लाई १ सय ८८ रनको फराकिलो अन्तरले हराउँदै शानदार जित हात पारेको हो […]

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा खरेल समूहको प्यानलै विजयी

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा खरेल समूहको प्यानलै विजयी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल नै विजयी भएको छ । प्रा.लि.को चौथो साधारणसभा तथा दोस्रो अधिवेशन अन्तर्गत आगामी ४ वर्षको नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खरेल १४३६ मतसहित विजयी हुनुभएको हो । शनिबार बेलुकी साढे ९ बजे सकिएको मतगणनामा खरेल नेतृत्वको पुरै […]

व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि तयार

व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि तयार

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0

बुटवल ।  रुपन्दहीका व्यवसायिक संघसंस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि सहमत भएका छन् । व्यवसायिक वातावरण सुधारको लागि सामुहिक पैरवी गर्दा त्यसको प्रभाव पर्ने निश्कर्ष सहित सामुहिक पैरवीको लागि तयार भएका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र एकाउन्टिविलिटी ल्यावको संहकार्यमा शुक्रबार भएको व्यवसायिक क्षेत्र विकासमा निजी क्षेत्रको पैरवी विषयक कार्यशाला गोष्ठीमा सहभागि जिल्लाका […]

भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0

 भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले  सन्चालन्मा ल्याएको भैरहवाको  ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा […]

Posts pagination

Previous 1 … 69 70 71 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क