Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श कार्यशाला गोष्ठी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श कार्यशाला गोष्ठी

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0
इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श कार्यशाला गोष्ठी
60
SHARES
ShareTweet

बुटवल । इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

शनिवार बुटवलमा इक्यान केन्द्रको सहकार्यमा इक्यान रुपन्देहीमा आवद्ध रहेका शैक्षिक परामर्श व्यवसायीहरुलाई अमेरिकामा उच्च शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा कसरी दिने तथा प्रोसेसिङ सम्बन्धी १ दिने कार्यशाला सम्पन्न गरिएकोे कार्यक्रम संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो ।

कार्यशाला गोष्ठिमा इक्यानकी केन्दीय सदस्य तथा अमेरिका डिपार्ट प्रमुख उमा खड्का पाठक, युनिर्भसिटिका पूर्व एसिया तथा नेपाल म्यानेजर सुवास थापा र उषा श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा इक्यानकी केन्द्रीय सदस्य तथा युएसए डिपार्ट प्रमुख उमा खड्का पाठक, युनिर्भसिटिका पुर्व एसिया तथा नेपाल म्यानेजर सुवास थापा र उषा श्रेष्ठ इक्यान रुपन्देहीका निबर्तमान अध्यक्ष देवबहादुर कुँवर लगायतले शुभकामना दिदै कार्यशाला गोष्ठिमा सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न सुझाव दिनुभयो । इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष राजेश पाण्डेको स्वागत र सचिव गोविन्द बस्नेतको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

राममणि क्याम्पसमा उद्यमशीलता तथा उद्यम विकाश प्रशिक्षण

Next Post ≫

तिलोत्तमा स्थित पशुपति कलेजमा नयाँ नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क