बुटवल, ९ माघ । पर्यटन क्षेत्रमा दक्ष कामदार उत्पादन गर्ने उद्देश्य सहित बुटवलमा आइतबारदेखि दश महिने पेशागत कुक तालिम सुरू भएको छ । नेपाल सरकार र स्वीस सरकारको आर्थिक, देउराली जनता प्राविधिक शिक्षालय बुटवलको प्राविधिक सहयोग र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको संमन्वयमा तालिम सञ्चालन गरिएको होे । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको […]