Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 209)

मुख्य समाचार

रोहिणी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई कम्बल बितरण

रोहिणी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई कम्बल बितरण

संसारपोस्ट संवाददाता · २० पुष २०७८ · 0

भैरहवा, २० पुस । रोाहिणी गाउँपालिकाले वडा नम्बर ७ मा बस्ने जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । ७ नम्बर वडाका ३ सय बढीलाई न्यानो कम्बल बितरण गरिएको गाउँपालिकाले जनाएको छ । चिसो बढे संगै जेष्ठ नागरिकहरु बढी प्रभावित हुने भएकोले वडामा रहेका गाउँपालिकामा जेष्ठ नागरिकमा सुचिकृतहरुलाई कम्बल बितरण गरिएको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार […]

प्याब्सन लुम्बिनी अध्यक्षमा पाण्डे

प्याब्सन लुम्बिनी अध्यक्षमा पाण्डे

संसारपोस्ट संवाददाता · २० पुष २०७८ · 0

बुटवल, २० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले बुटवलका लालहरि पाण्डेय (रुपन्देही) को अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । तीन वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ऋषिकेश जि.सी (बांके), उपाध्यक्षहरुमा केशव सापकोटा (कपिलबस्तु), गोविन्द पौडेल (पाल्पा) सचिवमा धनराज चापागाई (नवलपरासी), कोषाध्यक्षमा अमरराज […]

नवलपुरको गैडाकोटमा एक जना पुरुष मृत फेला

नवलपुरको गैडाकोटमा एक जना पुरुष मृत फेला

संसारपोस्ट संवाददाता · २० पुष २०७८ · 0

नवलपुर, २० पुस । पूर्वी नवलपरासीको गैडाकोटमा १ जना पुरुष मृत फेला परेका छन् । नवलपुरको गैंडाकोट नगरपालिका – १ मौलाकालिका फेदी स्थित मौलाकालिका मन्दिर जाने गेटमा विगत एक बर्ष देखि मागेर खाने बुटवल घर भएका जीवन पौडेल नाम बताउने अन्दाजी ५० बर्षीय पुरुष पिकनिक स्पोटको टिकट काट्ने घरमा सुतिरहेको अवस्थामा मृत फेला परेको इलाका […]

नवलपुरमा ट्रकको ठक्करबाट प्रहरी जवान घाइते

नवलपुरमा ट्रकको ठक्करबाट प्रहरी जवान घाइते

संसारपोस्ट संवाददाता · २० पुष २०७८ · 0

नवलपुर, २० पुस । पूर्वी नवलपरासीमा ट्रकको ठक्करबाट प्रहरी जवान घाईते भएका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ दमार चोकमा प्रहरी चेकिङ्ग गरिरहेको अवस्थामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २ –०३– ००१ख ५७२८ नम्बरको ट्रकले प्रहरी चौकी अरुणखोलामा कार्यरत प्रहरी जवान अमृत चौधरीलाई ठक्कर दिएको हो । दुर्घटनामा परी चौधरीको खुट्टामा चोट लागेको […]

नवलपुर प्रगतिनगर खानेपानीको अध्यक्षमा भुसाल पुन: निर्वाचित

नवलपुर प्रगतिनगर खानेपानीको अध्यक्षमा भुसाल पुन: निर्वाचित

संसारपोस्ट संवाददाता · २० पुष २०७८ · 0

नवलपुर, २० पुस । पूर्वी नवलपरासीको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा खिमानन्द भुसाल पुन निर्वाचित हुनुभएको छ । नेकपा एमालेको एकल प्यानलबाट उम्मेदवार बनेका भुसालले सत्ता पक्षीय गठबन्धन नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार नारायणप्रसाद पौडेललाई पराजित गर्दै प्रगतिनगर खानेपानीको अध्यक्षमा निर्वाचित हुनुभएको […]

कपिलवस्तुको बाणगंगामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो

कपिलवस्तुको बाणगंगामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो

संसारपोस्ट संवाददाता · १६ पुष २०७८ · 0

कमल चौधरी कपिलबस्तु, १६ पुस । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ (क) कपिलबस्तुकोे आयोजनामा आज शुक्रबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ । नेपाली कांग्रेस प्रदेश […]

काँग्रेसलाइ पहिलो पार्टी बनाउन प्रदेश नेतृत्व सबैको मन जितेर अगाडी बढ्छ : प्रदेश सभापति पुन

काँग्रेसलाइ पहिलो पार्टी बनाउन प्रदेश नेतृत्व सबैको मन जितेर अगाडी बढ्छ : प्रदेश सभापति पुन

संसारपोस्ट संवाददाता · १६ पुष २०७८ · 0

बुटवल, १६ पुस । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीलाइ एक ढिक्का बनाउँदै संगठन निर्माण र जनहितका कार्य गर्ने बताउनुभएको छ । महाधिवेशनका क्रममा भएका आन्तरिक प्रतिष्पर्धा स्वभाविक भएको भन्दै सभापति पुनले अवका दिनमा काँग्रेसलाइ पहिलो पार्टी बनाउन प्रदेश नेतृत्वले सबैको मन जितेर अगाडी बढ्ने बताउनुभएको हो । प्रदेश कार्यसमितिको पहिलो बैठकको निर्णय […]

अबैध ब्राउन सुगर सहित एक जना पक्राउ

अबैध ब्राउन सुगर सहित एक जना पक्राउ

संसारपोस्ट संवाददाता · १६ पुष २०७८ · 0

भैरहवा, १६ पुस । ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लागु औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं.१ बनकट्टामा लागु औषध कारोवार हुदै छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं. १ बस्ने बर्ष २३ को सागर के.सी.लाई लागु औषध […]

कावासोतीमा मोटरसाइकलको ठक्करबाट बालिकाको निधन

कावासोतीमा मोटरसाइकलको ठक्करबाट बालिकाको निधन

संसारपोस्ट संवाददाता · १६ पुष २०७८ · 0

नवलपुर, १६ पुस । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ११ लौगाई भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना बालिकाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती न.पा.–११ लौगाई स्थित भित्री सडक खण्डमा लु २७ प ३१६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री लौगाई निवासी ८ बर्षीया बालिका सरस्वती गौतमको निधन भएको हो । मोटरसाइकलको […]

तिलोत्तमाको भरबलियामा सबैको सहकारीको १२ औं सेवा केन्द्र

तिलोत्तमाको भरबलियामा सबैको सहकारीको १२ औं सेवा केन्द्र

संसारपोस्ट संवाददाता · १६ पुष २०७८ · 0

तिलोत्तमा, १६ पुस । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा प्रधान कार्यालय रहेको सबैको वचत तथा ऋण सहकारी संस्थाले तिलोत्तमाको वडा नंं– १७ भरबलियामा १२ औं सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । तिलोत्तमाका ११ वटा सहकारी संस्थाहरु मर्ज भएर बनेको सबैको वचत तथा ऋण सहकारी संस्थाले नगरपालिकाका १७ वटै वडामा सेवा केन्द्र विस्तार गर्ने योजना अनुसार भरबलियामा सेवा […]

Posts pagination

Previous 1 … 208 209 210 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क