Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कावासोतीमा मोटरसाइकलको ठक्करबाट बालिकाको निधन
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कावासोतीमा मोटरसाइकलको ठक्करबाट बालिकाको निधन

संसारपोस्ट संवाददाता · १६ पुष २०७८ · 0
कावासोतीमा मोटरसाइकलको ठक्करबाट बालिकाको निधन
50
SHARES
ShareTweet

नवलपुर, १६ पुस । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ११ लौगाई भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना बालिकाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती न.पा.–११ लौगाई स्थित भित्री सडक खण्डमा लु २७ प ३१६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री लौगाई निवासी ८ बर्षीया बालिका सरस्वती गौतमको निधन भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको हो । मोटरसाइकल र मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ ।

≪ Previous Post

तिलोत्तमाको भरबलियामा सबैको सहकारीको १२ औं सेवा केन्द्र

Next Post ≫

अबैध ब्राउन सुगर सहित एक जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क