Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपुरको गैडाकोटमा एक जना पुरुष मृत फेला
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरको गैडाकोटमा एक जना पुरुष मृत फेला

संसारपोस्ट संवाददाता · २० पुष २०७८ · 0
नवलपुरको गैडाकोटमा एक जना पुरुष मृत फेला
70
SHARES
ShareTweet

नवलपुर, २० पुस । पूर्वी नवलपरासीको गैडाकोटमा १ जना पुरुष मृत फेला परेका छन् ।
नवलपुरको गैंडाकोट नगरपालिका – १ मौलाकालिका फेदी स्थित मौलाकालिका मन्दिर जाने गेटमा विगत एक बर्ष देखि मागेर खाने बुटवल घर भएका जीवन पौडेल नाम बताउने अन्दाजी ५० बर्षीय पुरुष पिकनिक स्पोटको टिकट काट्ने घरमा सुतिरहेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । उनको चिसोको कारण निधन भएको आशंका गरिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल चितवनमा लगिएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

नवलपुरमा ट्रकको ठक्करबाट प्रहरी जवान घाइते

Next Post ≫

प्याब्सन लुम्बिनी अध्यक्षमा पाण्डे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क