Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ ५ दिनदेखि भैरहवा–भूमही सडक बन्द
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

५ दिनदेखि भैरहवा–भूमही सडक बन्द

संसारपोस्ट संवाददाता · २० पुष २०७८ · 0
५ दिनदेखि भैरहवा–भूमही सडक बन्द
50
SHARES
ShareTweet

नवलपरासी, २० पुस । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लगातार ५ दिनदेखि पश्चिम नवलपरासीको भैरहवा– भूमही सडक खण्ड बन्द गराउँदै आएका छन् । छोटो दुरीका कारण पूर्वपश्चिम भएर चल्ने सवारीसाधनहरु सो सडक खण्ड हुँदै आवतजावत गर्ने गरेका छन् । परासी सदरमुकामको कसियास्थित प्रहरी बिट अगाडी बसेर उनीहरुले सडक बन्द गराउँदै आएका छन् । प्रहरीले बन्द स्थानदेखि आधा किलोमिटरको दुरीमा बसेर सवारीसाधनलाई रोकेर राखेको छ ।
१५÷ २० जनाको समुहमा रहेका जनमत पार्टीका कार्यकर्ताहरुले दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गराउँदै आएका छन् । जसका कारण सो सडक खण्डमा चल्ने सवारीसाधन ८ घण्टासम्म सडकमै रोकिन बाध्य भएका छन् । किसानको समस्या समाधानको माग राखेर सडक बन्द गराएका उनीहरुले आन्दोलन अनिश्चित रहेको बताउँदै आएका छन् ।

≪ Previous Post

रोहिणी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई कम्बल बितरण

Next Post ≫

तिलोत्तमा चेम्बरको आठौं साधारणसभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क