Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिंदा, १ जनाको मुत्यु १७ जना घाइते
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिंदा, १ जनाको मुत्यु १७ जना घाइते

संसारपोस्ट संवाददाता · ६ माघ २०७८ · 0
नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिंदा, १ जनाको मुत्यु १७ जना घाइते
110
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, ६ माघ । पूर्वी नवलपरासीमा भ्यानले जन्तीलाई ठक्कर दिंदा १ जनाको निधन भएको छ भने १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पूर्वी नवलपरासीको हुप्सेकोट ४ शंखदेवबाट हसौरा आउँदै गरेको ना ५ च २६९५ नम्बरको भ्यानले शंखदेवमा विवाहमा जन्ती आएका टोलीलाई ठक्कर दिएको हो ।
विवाह घर नजिकै बाटोमा बसिरहेका टोलीलाई भ्यानले अनियन्त्रित भई ठक्कर दिएको थियो । दुर्घटनामा परी ५० बर्षीया महिलाको निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते हुप्सेकोट ४ बस्ने ५० बर्षीया छुमाया मश्राङ्गी मगरको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा निधन भएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनु भयो । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ । घाइतेहरु अधिकांश हुप्सेकोट ४ का रहेका छन् ।

≪ Previous Post

सडक दुर्घटनामा परी कलाकार पन्थको निधन

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघको रणनीतिक कार्यशाला : गुणस्तरीय नीतिमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क